राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक

कवि एवं गीतकार राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरू भूपाल राई, मनिषा गौचन, अमर गिरी र दीपक सापकोटाले कवितासंग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै कवि भूपाल राईले…
Read More...

अरूण थापा स्मृति सम्मानद्वारा वरिष्ठ गीतकार दिनेश अधिकारी सम्मानित

चर्चित गायक तथा सङ्गीतकार अरूण थापाको २३औँ स्मृति दिवस २०७९ का अवसरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचाैं अरुण थापा स्मृति साँझ’मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण…
Read More...

ओहो ! प्रकृति

ओहो ! प्रकृति हे धरती माता ! तिम्रो विशाल काखमा फैलिएको यो लोकमा देख्दैछु यो दिव्य प्रकृति र यसको अलौकिकता देखेसम्म ओछ्याएर यी ललायित आँखाहरू पिउँदै अमृतरस दृष्यभरि म आज पुगेँ कता कता ! टेक्दै यी पाईलाहरू आफ्नै होईनन् जस्तो…
Read More...

गोविन्दराज भट्टराईको ‘निर्वाचित निबन्धावली’ सार्वजनिक

अंग्रेजी भाषाका प्राध्यापक गोविन्दराज भट्टराईले आफ्नो परिवेश तथा समय–समाजको सन्दर्भमा लेखेका आत्मपरक १९ निबन्धको संग्रह ‘निर्वाचित निवन्धावली’ प्रकाशनमा आएको छ । विशेषत आफ्नो प्राध्यापकीय जीवन र दैनिकी तथा कोरोनाकालमा बेहोरेका…
Read More...

धच गोतामे स्मृति सम्मान‘अन्तत:यन्त्रणा’ लाई

काठमाडौँ — झन्डै आधा शताब्दी लामो साहित्यिक क्रियाशीलता र आख्यानकारिताका लागि कथाकार परशु प्रधानलाई यस वर्षको दीप–गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ । आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना बुवाआमा र दाजुभाइको स्मृतिमा स्थापना गरेको…
Read More...

रम्बास कविता:असार

असार छ सौम्य उ  र्व  र महिना  यो मानो     रोपेर मुरी      फलाउँने धर्तीमा      मूल  फुट्ने किसान      हर्षित    हुने मेघ      मादल     बजाउने आकाश प्रेरणा जगाउँने धर्ती बेहुली झैं सजिने मानव मनमा उठ्छ सिर्जनाको सुनामी…
Read More...

रम्बास कविता:रहस्य

रहस्य यी म न्द मुस्कान जिन्दगीका सुख दुःखका रमाइलो    पल जीवन  र  भोगाई जीउनुको   यथार्थता प्रत्येक    मनको  रहस्य यो प्रकाश ज्योति दीपमय। ज्योतिर्मय  बनोस्  जीवन सागर्भित       सुशोभित बाँचौ   खुसीले नित्य बँचाइ    रहस्य…
Read More...

रम्बास कविताःआमा

आमा ए आमा सक्दिनँ चु का उँ न तिम्रो त्यो भार कोखमा पालेर अनेकौं   कष्ट  सह्यौ दुधको   धारा  पिलाई काखको न्यानोपन दियौ शैशव कालको रक्षा  गर्यौ। यो  धरामाथी   टेकाएर ममत्वको स्पर्श दियौ कष्टसाथ स्याहार्दै अमृतको धारा पिलाउँदछौ…
Read More...

रम्बास कविताःमान्छे

मान्छे म मान्छे खोज्दै छु तर    तिमी बन्यौ  शासक खोज्दै   थिएँ राम पाएँ    मात्र   रावण कतै   किन मान्छे  हुन्नन् खोज्ने  बाटो  बन्द भो अब मान्छे मान्छे  भएन,  के हुन्छ? राजा बन्यो, शासक बन्यो बुद्ध बन्यो, बिम्ब बन्यो ऊ मान्छे…
Read More...

रम्बास कविता:चेतावनी

चेतावनी भो दिन्न चिथोर्न नङ्ग्याउन मेरो  अस्मिता बीच    सडकमा सेतो   कोटले  छोपी मनको   कालो   अँध्यारो सुकिलो   हुने  दावा तेरो पहिरन   हुन्न  परिचय पवित्र   कर्म  हुनुपर्छ मुखौटो भित्र लुक तँ आवरण खोल्ने छु प्रकृत स्वरूप…
Read More...