प्रा.सुवर्ण शाक्य र उजं शाक्यलाई सम्मान

काठमााडौँ, कात्तिक, । नेपाल संवत् ११४३ का अवसरमा प्रा.सुवर्ण शाक्यलाई सम्मानित गरिएको छ । ४० वर्ष पुरानो संस्था ओलम्पस क्लबले बौद्ध विद्वान प्रा.सुवर्ण शाक्यलाई नेपालभाषा, नेवाः संस्कृति, बुद्ध धर्म र समाज सेवामा महत्वपूर्ण योगदान दिएको…
Read More...

‘हिम्मतवाली आमा डम्बरकुमारी’ लोकार्पण

काठमाडौँ, कात्तिक, ‘हिम्मतवाली आमा डम्बरकुमारी’ पुस्तक सार्वजनिक गरिएको छ । डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित उक्त पुस्तक सोमबार राजधानीमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्र्की, माइती नेपालका संस्थापक अनुराधा…
Read More...

सनत रेग्मी र अनन्त राज न्यौपानेलाई ‘दधिराज सुवेदी’पुरस्कार

विराटनगर ‘दधिराज सुवेदी’पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी लामो समय रेग्मीले…
Read More...

कारको ठक्करबाट ३ जनाको मृत्यु  

रुपन्देही, १४ कात्तिक ओमसतिया गाउँपालिका-४ पननीस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट ३ जनाको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ओमसतिया गाउँपालिका-४ पननी बस्ने १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र २४…
Read More...

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

मोरङ, १४ कात्तिक झापा दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना…
Read More...

कार्की र सरोवर सम्मानित

साहित्यकार पुण्य कार्की र सिर्जना सरोवर सम्मानित भएका छन् | छठ पर्वको अवसरमा आइतबार त्रियुगा छठ पूजा समितिद्वारा एक कार्यक्रम गरी उदयपुरका साहित्यकार पुण्य कार्की र सिर्जना सरोवरलाई साहित्यिक क्षेत्रमा पु¥याएको योगदानस्वरुप सम्मान गरिएको छ…
Read More...

उज्जवल प्रसाईंको ‘एक बागी’ लोकार्पण

खगेन्द्र संग्रौलाको साधना र सङ्घर्षका विषयमा लेखिएको लेखक उज्ज्वल प्रसाईंको ‘एक बागी’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन…
Read More...

लैङ्गिक तथा यौनिक अल्प सङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक लोकार्पण

काठमाडौं, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ बजारमा आउको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सार्वजनिक गरिएको उक्त पुस्तक चिकित्सकहरू परिधि शर्मा र अल्पणा पाठकले लेखेका हुन् । उक्त…
Read More...