छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु  

    काठमाडौं, ९ कात्तिक             काठमाडौं, महानगरपालिका-६ बौद्ध अरुणिमा स्कुल पछाडी सडकमा बागमती प्रदेश ०२-०२२ प ४६०४ नम्बरको स्कुटर र इलेक्ट्रोनिक स्कुटर एकआपसमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा इलेक्ट्रिक स्कुटरमा सवार हाल वतन…
Read More...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ        

काठमाडौं, ९ कात्तिक भक्तपुर, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई दाहालले…
Read More...

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ       

कास्की, ९ कात्तिक पोखरा महानगरपालिका-३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुबेदी समेत २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको…
Read More...

भाइटीका (२०७९) विशेष उत्साहका साथ मनाइयो

यम पञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका पर्व यो वर्ष पनि विशेष उत्साहका साथ मनाइयो । भाइटीका अर्थात् तिहारलाई नेपालको दोस्रो ठुलो चाड मानिन्छ । यो पर्वमा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले…
Read More...

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ       

काठमाडौं, ९ कात्तिक बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको…
Read More...

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती मनाईयो

काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्ती अवसरमा तीलगंगा, संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण सहित कविता वाचन गरेर देवकोटाको जयन्ती मनाइएको छ । देवकोटा जयन्तीका अवसरमा भएको…
Read More...

पाल्पाका स्रष्टाहरु पुष्कर अथक रेग्मी र राजेन्द्रगोपाल सिंहलाई पुरस्कृत गरिने

काठमाडौ‘सद्भाव र सिर्जना’को मूलमन्त्र सहित राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदि काम…
Read More...

आधुनिक समय र परिवर्तित चाडपर्व

विराटनगर, कार्तिक ९ गते । तिहारमा झिलिमिली उज्यालो सँगै खेलिने देउसीभैलोमा आधुनिकताले सांस्कृतिक विचलन ल्याएको छ । देउसीमा पप संगीत, सिनेमाको गीत र नाच गानले गर्दा एतिहासिक शैली हराउदै गएको छ । देउसीभैलो आजकाल कमै खेलिने गरिएको छ । आफ्नो…
Read More...