Editorial Team

Editorial Team

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

काठमाडौं- नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले...

Read moreDetails
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणमा पुगेका छन् । उनीसँगै सातजना मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल पनि आएको छ । भारतीय प्रधानमन्त्री मोदी स्वयम् पुटिनलाई विमानस्थलमा स्वागत गर्न...

Read moreDetails
१६औँ कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन

लुम्बिनी, १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी एक समारोहकाबीच औपचारिक रूपमा सुरु गरिएको छ। लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश सुपोतले महोत्सवको उद्घाटन...

Read moreDetails
प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

काठमाडौँ -प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। शुक्रबार अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्न...

Read moreDetails
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग विस्तृत छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ तथा शुभेच्छुक...

Read moreDetails
इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात हो : भीम रावल

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति कडा आपत्ति जनाएका छन् ।...

Read moreDetails
राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं

काठमाडौँ-- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका छन्। उनले लडाइँ...

Read moreDetails
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक  बस्दै

काठमाडौँ - गैरआवासीय नेपाली संघ एनआरएनएको गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री...

Read moreDetails
सुदूरपश्चिमको विजय यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं - नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले अविजित यात्रा कायम राख्दै चितवन राइनोजलाई ४९ रनले हराएको छ। १७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ...

Read moreDetails
Page 90 of 155 1 89 90 91 155