कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कवितासंग्रह  विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमाथि समीक्षा गर्दै…
Read More...

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

असार २० काठमाडौं, । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको…
Read More...

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

२१ असार , काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू…
Read More...

महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसमार्फत यसपालीको महानन्द साहित्यसाधक सम्मान २०२२ कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ । ३ जुलाईमा ड्यालसमा आयोजित कार्यक्रममा उक्त सम्मानको घोषणा अनेसास ड्यालसका सँस्थापक अध्यक्ष भीम…
Read More...

डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार- गोष्ठीको आयोजना

काठमाडौँ, असार २१ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । आख्यानकार डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा डायमनशमशेर राणा…
Read More...

रम्बास् कविता:माकुरो

माकुरो म झार्छु ऊ बुन्छ बा र  म्बार थाकेर     हार्छु हार्दैन       कहिल्यै। आदर्शको       मिशाल उच्चाकांक्षी   त्यो   माकुरो धेरैचोटी        प्रयास      गर्छ हामी  लक्ष्यबाट   बिचलित छिट्टै हार्ने मान्छेको  जात डर,  शंकामा…
Read More...

रम्बास् कविता:प्रेमिका

प्रेमिका हुन् श्रे  ष्ठ प्रेमि  का उनी      मेरी स्वर्ग  नै  हल्लिन्छ जब उनि निस्किन्छिन् सा मा न्य     प्र सा धनमा। नतमस्तक           भइदिन्छु चाँदनी     रातमा   तारा    हेर्छु मुसुक्क  हाँस्छु  इसारामा मन  प्रफुल्ल    पार्दछु…
Read More...

रम्बास् कविता:विदाई

विदाई ऊ हेर्छ फर्केर ए को होरो खुशीको  क्षण सम्झेर    झल्झली हात   हल्लाएको  छ भारी    मनले   ऊ   हेर्छै दुवैका     मौन  भाषा   बोले मिलन पछिको त्यो विछोड पलपल   टाढा   हुँदै  छ केबल  स्मृतिमा  मात्रै याद बोकेर    आँफै रमाउनु…
Read More...

रम्बास् कविता :बाटो

 बाटो म देख्छु नि:स्वार्थ सीमा   हीन निश्चल     बाटो हिँड्छ मान्छे सधैँ अघि    जाने   क्रममा खुल्ला    छाती ब नाउँदै आफ्ना   पैताला   ओगटेर धैर्यको   महारथी  बनेर गर्दैन   पक्षपात   केही अँगाल्छ सबैलाई ऊ शान्त, शिष्ट भावले…
Read More...

रम्बास् कविता:सीमाना

सीमाना' हो निक्कै कोशिस गर्दा   गर्दा स फ लताको परिणाम    मुखी शिखरमा        चढेर संसार   लाई   नियाल्दै गर्वले    छाती    फुलाउँदा चुलिएको  त्यो  आत्मसन्तुष्टि टिकाऊ   पटक्कै भएन! बर्षा  पछिको   बादल फल निख्रेको रूख चासो  घटे…
Read More...