रम्बास् कविता:मनुष्य

मनुष्य तँ एक मनुष्य याद राख्नु खै    मा न वता बुझ्दैनस् कि न तँ लुट   र  भ्रष्ट   चा  र चारै  तिर   अत्या  चार फस्टेकै   छ    व्यभिचारिता महात्माको  देशमा  यो  के  हो? छैन   मनन् न त चिन्तन् नै रुँदैछ     गेरुवा   भेष…
Read More...

रम्बास् कविता:चुरा

चुरा यी शोभा हा त का नारी   प्रिय छनन बज्छन् साँझ   र   बिहान कर्तव्य   बोध  चुरा घरका   कुना   कुनामा चुलो   र  भाँडाहरू   साथ सुन्छन्  मात्र  चुराका  छनछन् कस्ले  बुझेको  होला  व्यथा किन र कति बज्छन् यी!! कति व्यस्त छन् चुरा…
Read More...

अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

अन्तर्राष्ट्रिय साहित्य समाज विश्वभरि फैलिएर रहेको तीन दशक जेठो अन्तर्राष्ट्रिय स्तरको साहित्यिक संस्था हो । नेपाली भाषा साहित्यको विकास र प्रवर्द्वनका लागि यस संस्थाले ठूलो योगदान पुर्‍याएको छ । यो संस्थाको नेपाल च्याप्टरमा सदस्य,…
Read More...

अनेसास निर्वाचनमा बिमला निरौलाको महासचिवमा उम्मेद्वारी

प्रवासका हाम्रा सन्तान बनेर गैरव नेपाली ढाकेर जगत सुवासले गौतम र शिखर हिमाली !! बिमला निरौला असन्न अनेसास निर्वाचनमा मेरो महासचिवको उम्मेद्वारी र प्रतिबद्वता : १) अनेसास च्याप्टर र केन्द्रको संस्थागत बिकासको लागि विशेष भूमिका…
Read More...

थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको ` थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो।  नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र…
Read More...

बहुभाषिक नाट्य उत्सव’ शुरु

असार १२काठमाडौं  । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ आयोजना  शुरु  भएको छ । आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा…
Read More...

पूर्णिमा श्रेष्ठ र अविनाश विक्रम शाहलाई सम्मान

असार ११  काठमाडौँ,  नेपाल उद्योग परिसङ्घको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । श्रेष्ठले हालै…
Read More...

मोतीलानी पुरस्कार प्रदान

काठमाडौँ,। पछिल््ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्र्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपाल भाषा विषयमा एसईई,…
Read More...

गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला…
Read More...

खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

असार,१२ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो ।…
Read More...