Editorial Team

Editorial Team

एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

काठमाडौँ -काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज पुस १ गते मतदान हुँदै छ। निर्वाचन तालिकाअनुसार आज (मंगलबार) दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको...

Read moreDetails
राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक

काठमाडौं -नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा...

Read moreDetails
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं - सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको...

Read moreDetails
नेपाल स्रष्टा समाजद्वारा प्रल्हाद पोखरेल र अनिता पन्थिलाई सम्मानको घोषणा

काठमाडौं -नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । समाजले २१ हजार एकसय ११ नगद राशी सहितको सुभद्रा-विश्वराज सम्मान-२०८२ द्धारा वरिष्ठ कवि...

Read moreDetails
१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य महानगरको छ : बालेन्द्र साह

काठमाडौं -- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर...

Read moreDetails
पश्चिम नवलपरासीको पण्डितपुरमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला

पश्चिम नवलपरासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ पण्डितपुरमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला परेका छन् ।पुरातत्व विभागले गरेको उत्खननमा बुद्धकालीन सहरको थप संरचना फेला परेको हो ।...

Read moreDetails
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

चितवन - कतार सरकारलाई उपहारस्वरूप पठाउन लागिएको दुई वटा हात्तीलाई सोमबार चितवन राष्ट्रिय निकुञ्जले बिदाइ गरेको छ । निकुञ्जको सौराहा सेक्टरबाट चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद...

Read moreDetails
४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो

काठमाडौँ- चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार साउनदेखि कात्तिकसम्म ६...

Read moreDetails
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

  काठमाडाैं - गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईले संगीतबद्ध गरेको गीतलाई गायिका पेमा शेर्पा राईले...

Read moreDetails
जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

काठमाडौँ-- जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेको छ। जनमत वाङ्मय प्रतिष्ठानले बर्सेनि प्रदान गरिँदै आएका ती सम्मानहरू धेरै भएकाले...

Read moreDetails
Page 93 of 171 1 92 93 94 171