होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले     ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक गरेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी…
Read More...

देशभक्त सिंह एकैदिन १२ वटा उपाधिका कारण आलोचित

१८ अषाढ, पोखरामा भएको एउटा कार्यक्रममा कवि देशभक्त सिंहलाई आयोजकले १२ वटा उपाधि दिएको फोटो र उपाधिको शीर्षक सार्वजनिक भएसँगै उनको आलोचना शुरु भएको हो । उनले शब्द सम्राट, वाङ्‍मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक…
Read More...

कवि  तीर्थ  श्रेष्ठको एकल कविता साँझ सम्पन्न

१८ अषाढ.  नेपाली लेखक संघ मकवानपुरद्वारा आयोजित कवि अमृतको कविता कृति एकान्त भीड माथी विमर्श र कविता वाचन कार्यक्रम तथा तीर्थ श्रेष्ठ एकल कविता सांझ हेटौंडामा सम्पन्न    भयो । कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । कवि…
Read More...

महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र पत्रकारिता पुरस्कार दाहाललाई

सिधाखबर र मातृभुमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी सहित्य पुस्स्कारबाट यो वर्ष प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरीने भएको छ । भाषा,साहित्य कला र संस्कृतिको संरक्षण एवम संवद्र्धनको…
Read More...

राष्ट्रव्यापी सङ्गीत प्रतियोगिता सम्पन्न:विजेताहरुलाई पुरस्कृत

नेपालमै पहिलोपटक आयोजना गरिएको सङ्गीत प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ ।   आज राजधानीमा आयोजित एक समारोहमा डिजिटल सङ्गीत प्रतियोगिताका उत्कृष्ट ५ जनालाई प्रमाणपत्र प्रदान गरियो भने सर्वोत्कृष्ट १ जनालाई नगद रू. ५० हजार सहित…
Read More...

भाइबर साइमनलाई  नेपहपको श्रीपेच उपाधि

काठमाडौं । नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका…
Read More...

निर्दोष जीवनको ‘नोस्टाल्जिया’ सार्वजनिक

चितवन. निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’ विमोचन भएको छ । वरिष्ठ कवि एवम् साहित्यकार गोविन्दराज विनोदी, एलबी क्षेत्री, नीलम कार्की निहारिका, सिर्जन अविरल र जयराज रेग्मी मगरले पुस्तक विमोचन गरेका हुन् । विमोचन गरिएको पुस्तकका सन्दर्भमा…
Read More...

नेपाली शिक्षा परिषदद्वारा चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार

काठमाडौं : नेपाली शिक्षा परिषदले साहित्यकारद्वय  चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार प्रदान गर्ने भएको छ । परिषदले  नेपालीलाई 'आदिकवि भानुभक्त पुरस्कार' र पन्तलाई 'गोपाल पाँडे असिम पुरस्कार' प्रदान गर्ने भएको हो । परिषदले साढे…
Read More...

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

योगेश्वर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा एक कार्यक्रम गरी नेपाली परम्परा, भाषा, संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व प्रा.डा. ग्रेगोरी जी.मस्कारिनेकको श्रद्धाञ्जली सभा गरिएको छ।…
Read More...

सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

भद्रपुर झापा /२०७९/०३/१८ भद्रपुरमा जन्मिएर काठामण्डौलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित " अन्तत: यन्त्रणा" उपन्यास कृतिको एक सभ्य र भव्य कार्यक्रमका विच झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। सामुहिक…
Read More...