संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

योगेश्वर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा एक कार्यक्रम गरी नेपाली परम्परा, भाषा, संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व प्रा.डा. ग्रेगोरी जी.मस्कारिनेकको श्रद्धाञ्जली सभा गरिएको छ।…
Read More...

सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

भद्रपुर झापा /२०७९/०३/१८ भद्रपुरमा जन्मिएर काठामण्डौलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित " अन्तत: यन्त्रणा" उपन्यास कृतिको एक सभ्य र भव्य कार्यक्रमका विच झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। सामुहिक…
Read More...

मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित  

‘पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । नेपाली साहित्यका पाठकहरूमाझ ‘मोम्चो’ कथासंग्रहको माग बढ्दो भएकाले यसलाई दोस्रो संस्करण छाप्नुपर्ने अवस्था भएको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो…
Read More...

विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

अषाढ १८,काठमाडौं, बत्तिसपुतली काठमाडौँमा एक समारोहका माझ साहित्यकार  विश्वराज अधिकारीको कथासंग्रह ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रह सार्वजनिक गरिएको छ ।  लामो समयदेखि अमेरिका बसेर नेपाली साहित्यका अनेक विधामा कलम चलाइरहनु भएका…
Read More...

रेणुका पन्थीको खण्डकाव्य ‘प्यारो नेपाल’ विमोचन

वाल्मीकि विद्यापीठ काठमाडौंमा रुरुक्षेत्र रिडी विष्णुपञ्जर निवासी साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा.देवी नेपाल, समालोचक प्राडा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका…
Read More...

नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

१६ अषाढ. काठमाडौँ नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले गीत सङ्गीत क्षेत्रका सङ्घ-संस्था तथा सरोकारवाला व्यक्तिहरूसँगको "एक दिवसीय अन्तरक्रिया कार्यक्रम" सम्पन्न गरेको छ। नेपाल स्रष्टा समाजको सहकार्यमा भएको उक्त कार्यक्रममा दुई…
Read More...

धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’ सार्वजनिक

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक समारोहमा आख्यान पुरुष धु्रवचन्द्र गौतमको २८औँ उपन्यास सार्वजानिक गरिएको छ । लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । ‘यसमा स्वैरकलल्पना र…
Read More...

डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

१८ असार, काठमाडौं भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ। लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दैनिकी,…
Read More...

फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

काठमाडौं। सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म…
Read More...

“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

१८असार,काठमाडौँ, अठ्तीस वर्षकै उमेरमा दिवंगत हुनुभएका कवि मित्रप्रसाद दुलालद्वारा रचित कविताहरुको संग्रह “खोलभित्रको मान्छे” सार्वजनिक गरिएको छ । कीर्तिपुर – ४, प्रगति हाइटस्थित दुलाल निवासमा केही साहित्यकारको उपस्थिति र पारिवारिक जमघटका…
Read More...