Trending Now

नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न

५ अषाढ  काठमाडाैं : नेपाल स्काउटले आईतवार ७१ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ। स्काउटले राष्ट्रिय कार्यालयमा आफ्नो ७१ औँ स्थापना दिवस मनाएको हो। स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रिय तदर्थ समितिका संयोजक…
Read More...

एकध्रुवीय युग समाप्त : पुटिन ‘

५ अषाढ, मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा एकध्रुवीय युग समाप्त भएको घोषणा गरेका छन्। रूसले विश्वलाई आणविक हतियारको धम्की नदिएको पनि पुटिनले स्पष्ट पारे। उनले रूसले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि यस्ता हतियार निश्चित…
Read More...

मौसमविद्: मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडाैं : मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। पौडेलका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र…
Read More...

चलचित्र नालापानी तिहारमा प्रदर्शन

असार ४,काठमाडौँ,  । चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । चलचित्र तिहारको अवसर पारेर कात्तिक ४ गते प्रदर्शनमा आउने भएको छ । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा…
Read More...

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने…
Read More...

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

४ अषाढ,भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित लघुकथासङ्ग्रह ‘समय’ विमोचन गरिएको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पोख्ररेल, विश्वराज अधिकारी, लता…
Read More...