चर्चित कवि तथा गीतकार शीतल कादम्बिनी तमु वर्ष पुस्तक पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ ।
तम ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्होँ (बाघ वर्ष) भरि प्रकाशित तम स्रष्टाका १७३ पुस्तकमध्येबाट कादम्बिनीको ‘सिन्का पाउँरु’लाई पुरस्कृत गरिएको हो ।
कादम्बिनीको यो उपन्यासलाई पुरस्कृत गरिएको हो । गुरूङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
तमू ल्होसारका दिन पुस १५ गते शुक्रबार यो पुरस्कार साहित्यकार शीतल कादम्बिनीलाई अर्पण गरिने तमू ह्युल प्राज्ञिक समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.