Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

विष्णुहरि पौडेलका एकैसाथ ६ पुस्तक लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
May 8, 2022
in Author, Book Releases, Literary Festival & Event
0
विष्णुहरि पौडेलका एकैसाथ ६ पुस्तक लोकार्पण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २४, काठमाडौँ,  चार दशकदेखि निरन्तर लेखन र काव्ययात्रामा सक्रिय साहित्यकार विष्णुहरि पौडेलले प्रज्ञाप्रतिष्ठान कमलादी कठमाडौंमा एक समारोहका बीच एकैसाथ विभिन्न विधाका ६वटा कृतिहरू लोकार्पण गरेका छन्  । अंग्रेजी साहित्य र संस्कृत वाङ्मयमा निष्णात एवं नेपालबाट संयुक्त राष्ट्र संघका लागि प्रतिनिधि रहिसक्नु भएका भाषाशास्त्र विज्ञ प्रा= डा=जयराज आचार्यको प्रमुख आतिथ्य, तथा भौतिक शास्त्रविद् नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका पूर्व वैज्ञानिक प्राज्ञ प्रा. डा देवीदत्त पौडेलको विशेष आतिथ्यमा आयोजिक कृति विमोचन कार्यक्रममा त्रि= वि= र संस्कृत विश्व विद्यालयका प्रा=डा= द्वय जीवन अधिकारी र सह प्रा= माधव आचार्यले विष्णुहरिका कृति माथि समीक्षा गरेका थिए । नेपाल वचत तथा ऋण सहकारी राष्ट्रिय महासंघका वर्तमान अध्यक्ष परितोष पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा कवि डा.बमबहादुर जिताली, कवि कल्पना भट्टराई, शिवहरि पौडेल आदि कविहरूले कविता वाचन र अन्य अतिथिहरूले मन्तव्य प्रकट गरेका थिए । सो कायक्रममा RAY Television  का प्रवन्ध सञ्चालक, लगायत विभिन्न कवि लेखक र प्राध्यापकहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा कवि तथा लेखक विष्णुहरि पौडेलका प्रारब्ध महाकाव्य चिन्तन आध्यात्मिक पुस्तक, चित्रण वैदेशिक यात्राहरूको संस्मरणका, तनहुँ रूपाकोटका पौडेलको वंश र कुल पूजाका साथै कविता कुसुम र तरङ्ग नामका कविता संग्रहहरू ६ थान विमोचित भएका थिए ।

Advertisement Banner
Previous Post

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

Next Post

Nepali mountaineer Kami Rita Sherpa scales Mount Everest for 26th time, beating own world record

himalaya Diary News Service

Recommended

सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी

सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी

1 month ago
Yas Island Abu Dhabi launches electrifying Bollywood-themed campaign with superstar Ranveer Singh

Yas Island Abu Dhabi launches electrifying Bollywood-themed campaign with superstar Ranveer Singh

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.