Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

Editorial Team by Editorial Team
July 13, 2022
in Book Releases, Literature
0
प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट ख्याति आर्जन गरिसक्नुभएका डायस्पोराविज्ञ विशिष्ट विद्वान् एवं वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले लेखेको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक गहन अनुसन्धान ग्रन्थ हालसालै पैरवी प्रकाशन, काठमाडौंबाट प्रकाशित भएको छ ।

यस पुस्तकमा डायस्पोराको ऐतिहासिक सन्दर्भ र अर्थ, डायस्पोराको प्रारम्भिक अर्थ, वर्तमान अर्थ र नेपाली अर्थ डायस्पोराको परिभाषा र स्वरूप, डायस्पोराको निर्माणप्रक्रिया, डायस्पोराको विकासप्रक्रिया, डायस्पोरा र डायस्पोरा साहित्यबारे व्याप्त अन्योल र निराकरणका उपाय, डायस्पोरा र डायस्पोरा साहित्यका विशेषता, डायस्पोराको वर्गीकरण, नेपाली डायस्पोराको वर्गीकरण, आप्रवासी नेपाली साहित्यको अवस्था, नेपालबाहिर नेपाली साहित्य र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण, उत्तरआधुनिकताको सैद्धान्तिक स्वरूप आदि विविध पक्षको गहन विश्लेषण गरिएको छ । यसमा अहिलेको जल्दोबल्दो विषय ‘नेपाली भाषामा बल्झाइएका समस्या र सुल्झाइएका समाधान’ समेत दिइएको छ ।

विगत दशकदेखि निकै चर्चामा रहेको डायस्पोराको सैद्धान्तिक स्वरूपबारेमा विश्वका अत्यधिक मुलुकमा अनगिन्ती कार्यपत्रसमेत प्रस्तुत गरिसक्नुभएका नेपालीका एकमात्र डायस्पोराविज्ञ विशिष्ट विद्वान् समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा नेपालीमा डायस्पोराको सैद्धान्तिक स्वरूपमा नै केन्द्रित भई लेखिएको यो नेपालीकै प्रथम विशिष्ट वृmति भएकाले यसको छुट्टै ऐतिहासिक महŒव छ । डायस्पोराबारे नेपालीमा यति विस्तृत र गहन वृmति अहिलेसम्म लेखिएका छैनन् ।

वर्तमान विश्वको एउटा जटिल विषयका रूपमा रहेको डायस्पोराको सैद्धान्तिक स्वरूपमा नै केन्द्रित भई नेपालीमा सर्वप्रथम तयार पारिएको यो पुस्तक सम्बद्ध विषयका प्राध्यापक, शिक्षक, उच्च तहका विद्यार्थीलगायत यसबारे जानकारी लिन चाहने सम्पूर्ण जिज्ञासु पाठकहरू जोसुकैका लागि उपयोगी हुने कुरामा कुनै सन्देह छैन ।

नेपालीमा डायस्पोराको कोसेढुङ्गाका रूपमा रहेको यस वृmतिले डायस्पोराका क्षेत्रमा नौलो आयाम थपेको छ र यो ग्रन्थ सम्पूर्ण पाठक एवं अनुसन्धाताहरूका लागि निकै उपयोगी रहेको छ ।

Advertisement Banner
Previous Post

कविता: देउता बिक्रीमा

Next Post

साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदै

Editorial Team

Editorial Team

Next Post
साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदै

साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदै

Recommended

Indigenous and local action brings back nature: UN recognizes three World Restoration Flagships

Indigenous and local action brings back nature: UN recognizes three World Restoration Flagships

2 months ago
उपन्यास लोकार्पण

उपन्यास लोकार्पण

4 years ago

Don't Miss

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

February 9, 2026

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

February 9, 2026
चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

February 9, 2026
चुनाव लक्षित नक्कली नोट गिरोह भारतमा पक्राउ , करोडौं मूल्यबराबर नेपाली–भारतीय नोट बरामद

चुनाव लक्षित नक्कली नोट गिरोह भारतमा पक्राउ , करोडौं मूल्यबराबर नेपाली–भारतीय नोट बरामद

February 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.