Browsing Category

Awards

साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सबमा सर्जकहरु सम्मानित 

 काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष…
Read More...

साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाइ स्रष्टा समाजले अभिनन्दन गर्दै

काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई अभिनन्दन गरिने भएको छ । घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिने बताइएको छ । उक्त अभिनन्दन कार्यक्रम नब्बे…
Read More...

वरिष्ठ साधकहरु अभिनन्दित र सम्मानित हुँदै 

काठमाडौं ।  साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई "सापस विशिष्ट सर्जक सम्मान"द्वारा अभिनन्दन गरिने भएको छ ।  अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ,…
Read More...

व्यथित काव्य सम्मानबाट कविहरु मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

  २०८१ साउन २२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई "व्यथित काव्य सम्मान- २०८१" प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले "व्यथित काव्य डायस्पोरा सम्मान- २०८१" कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान…
Read More...

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि १० उत्कृष्ट कृतिको सूची सार्वजनिक

कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।…
Read More...

लोकप्रिया पुरस्कार लीलादेवी श्रेष्ठलाई प्रदान गरिने

२०८१ साउन २१ गते, काठमाडौं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम…
Read More...

वरिष्ठ सर्जक गणेश रसिक अभिनन्दित

२०८१ साउन १९ गते, काठमाडौं । साहित्य चौतारी झापा, नेपालले आज डालो रेस्टुरेन्ट, काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गर्‍यो । सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गर्नु…
Read More...

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छानिए

सर्लाही : लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि…
Read More...

आख्यानकार लक्ष्मण सिटौलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ ,  हाम्रो कथाघर जालंधर पंजाव भारतबाट संचालित युटुव च्यानलले भारू चालिसहजार नगद सहित 'अन्तर्राष्ट्रिय पुरस्कार' आख्यानकार लक्ष्मण सिटौलालाई प्रदान गरेको छ । टोखानगरपालिका ११ मा स्थायी बसोवास गर्दै आउनु भएका सिटौला विगत तीन…
Read More...

डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत

काठमाडौं । बितेको २८ वर्षदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२औँ…
Read More...