Browsing Category

Awards

प्रहेलिका’ उपन्यासले जित्यो हिमटीका आख्यान पुरस्कार

साहित्य परिषद् भूटानले सन् २०१८ मा लामिटारे परिवारद्वारा स्थापित हिमटीका आख्यान पुरस्कार प्राप्त गर्ने कृतिको घोषणा गरेको छ । युवा स्रष्टा जेएन् दाहालको उपन्यास ‘प्रहेलिका’लाई आधुनिक समाजका अन्तर-सङ्घर्षहरूको गहन चित्रण गरेको भन्दै यस…
Read More...

मदन पुरस्कारका लागि ५ वटा पुस्तकहरूको सूची सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको हो । छनोट भएका पुस्तकहरूमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप,  जीवन क्षेत्रीको नुन-तेल,…
Read More...

श्रीपुरुष ढकाललाई, शिलाबहादुर मोक्तान, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित 

२०८१ साउन ६, काठमाडौं । नेपाल पूर्वप्रहरी कलाकार संघले आज गुरुपूर्णिमाको पावन दिनमा गीत, संगीत र कलाका गुरुहरूको स्मृतिमामा कला, साहित्य साधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार र सम्मान अर्पण गर्‍यो । नेपाल प्रज्ञाभवनमा…
Read More...

छिन्नलता गीत पुरस्कार स्रष्टाहरूलाई समर्पण

काठमाडौं ।छिन्नलताको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको छिन्नलता गीत पुरस्कार २०७९ तथा २०८० बाट छ जना साधकहरू पुरस्कृत एवम् सम्मानित भएका छन् भने दुई जना साधकहरू छिन्नलता गीत युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। गीत, संगीत र…
Read More...

अश्कको ‘कालो गुलाफ’ लाई नारायणी वाङ्मय पुरस्कार

पर्सा — २०८० को नारायणी वाङ्मय पुरस्कार साहित्यकार गोपाल अश्कको कृति ‘कालो गुलाफ’ ले पाएको छ । नारायणी वाङ्मय प्रतिष्ठानले शनिबार वीरगन्जमा आयोजित आदिकवि भानुभक्त आचार्यको २ सय ११ औं जन्मजयन्ती समारोह एवम् नारायणी वाङ्मय कृति पुरस्कार वितरण…
Read More...

जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएकाे छ । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित…
Read More...

मातृका दाहाल र दीपा दाहाललाई “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता…

२०८१ असार ३०, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित "भ्रष्टाचार विरुद्ध"को "टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार" पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने…
Read More...

राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान पत्रकार गीता अधिकारीलाई

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका…
Read More...

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

काठमाडौँ । आदिकवि भानुभक्त पुरस्कार हरिहर सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको…
Read More...

हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१””जनतालाई रुवायो” गीतलाई

हेम सरिता पाठक फाउन्डेसन'ले एक लाख राशिको "हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१" को लागि आयोजित भ्रष्टाचार "विरुद्धको गीत प्रतियोगिता" को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि "जनतालाई रुवायो"लाई पुरस्कार प्रदान गर्ने…
Read More...