Browsing Category

Awards

’लीलाध्वज थापा साहित्य सम्मान‘’ गीता केशरीलाई

यशस्वी उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना भएको ’लीलाध्वज थापा साहित्य सम्मान ‘’ यस वर्ष आख्यानकार गीता केशरीलाई प्रदान गर्ने निर्णय भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ । उक्त…
Read More...

साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, खड्का र पौड्याललाई

साहित्यपोस्टले हरेक वर्ष डेब्यु लेखकहरुलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरुमा अर्पण गरेको छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवास तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका पुरस्कार अर्पण…
Read More...

‘चारूशिला वाङमय प्रतिष्ठान’द्वारा विभिन्न पुरस्कारहरू अर्पण

काठमाडौं, १५ अषाढ २०८१। कवि तथा साहित्यकार चारुशिला मिश्रले स्थापना गर्नु भएको 'चारूशिला वाङमय प्रतिष्ठान'द्वारा पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित एक कार्यक्रममा चारूशिला वाङमय प्रतिष्ठानद्वारा स्थापित २०७९\८० सालका विभिन्न पुरस्कार…
Read More...

पद्‍मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

काठमाडौं । पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि पहिलो चरणमा उत्कृष्ट १५ वटा पुस्तक छनोट भएका छन् । २०८० सालमा प्रकाशितमध्ये प्रतिष्ठानमा प्राप्त भएका १८६ कृतिमध्ये पहिलो चरणमा १५ पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ । विस्तारित सूचीमा…
Read More...

क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान

काठमाडौँ । कलाकार तथा क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल संगीतिक सङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनलाई नगद रु २५०००– सहित उक्त पुरस्कार…
Read More...

खोटाङ सामाजिक सेवा मञ्चद्वारा कवि विमल कोइराला सम्मानित

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दशकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत…
Read More...

डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार हिरण्य कुमारी पाठकलाई

काठमाडौ । डम्बर कुमारी गणेश कोइराला प्रतिष्ठानले नवौ संस्करणको डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार आख्यानकार हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय गरेको छ । माया ठकुरी,श्रीओम श्रेष्ठ रोदन,विष्णु विभु घिमिरे,तुलसीहरी कोइराला र…
Read More...