Browsing Category

Awards

खोटाङ सामाजिक सेवा मञ्चद्वारा कवि विमल कोइराला सम्मानित

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दशकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत…
Read More...

डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार हिरण्य कुमारी पाठकलाई

काठमाडौ । डम्बर कुमारी गणेश कोइराला प्रतिष्ठानले नवौ संस्करणको डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार आख्यानकार हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय गरेको छ । माया ठकुरी,श्रीओम श्रेष्ठ रोदन,विष्णु विभु घिमिरे,तुलसीहरी कोइराला र…
Read More...

रण–अम्बिका शाह सेवा गुठीद्वारा विशेष कार्यक्रमको आयोजना

काठमाडौँ - समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार लाजिम्पाटमा आयोजित एक समारोहमा २०७८ सालमा…
Read More...

सिलगढीमा समाजसेवी,साहित्यकार र पत्रकारहरू पुरस्कृत

दार्जिलिङ सिक्सटी प्लस एसोसिएसनको १६औं वार्षिक साधारण सभामा समाजका चार विभुतीहरू सम्मानित भएका छन्। समाजसेवी, पत्रकार एवं साहित्यकारहरू हाम्रो समाजको धरोहर हुन। समाजसेवा,पत्रकारिता र साहित्यप्रति गरेका अतुलनीय योगदानको कदर गर्दै यस्ता…
Read More...

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकार पुरस्कृत तथा सम्मानित्

काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २५ औ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दायित्व वाङ्मय विशिष्ट सम्मान रमेशचन्द्र…
Read More...

गायिका मिरा राणा र सितार वादक प्राडा रेग्मी सम्मानित

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति सङ्गीत पुरस्कारबाट प्रसिद्ध गायिका मिरा राणा र सङ्गीतकार प्राडा धुर्बेशचन्द्र रेग्मीलाई सम्मान गरिएको छ। शनिबार एक समारोहका बिच यस पुरस्कारबाट नेपाली…
Read More...

प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार

साहित्य सदन नेपालले कविता र समालोचना विधामा सक्रियतापूर्वक साधनारत व्यक्तित्व प्रा.डा. रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार–२०८१ प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा शुक्रबार…
Read More...

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा गरिएको छ। जसअनुसार उत्कृष्ठ ५ (प्रमाणपत्र सहित सम्मान) निम्न ५ स्रष्टाले प्राप्त गरेका छन् १) अलख निरञ्जन लोहार - कविता २) नरनाथ लुईटेल - हास्य निबन्ध ३) मित्रलाल पंज्ञानी- कविता…
Read More...

सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार

काठमाडाैं, २०८१ जेष्ठ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्सेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्स पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार यस…
Read More...