Browsing Category

Awards

‘पवन आलोक नियात्रा’ पुरस्कार इल्या भट्टराईलाई समर्पण

काठमाडौं । नियात्राकार इल्या भट्टराईलाई उनको नियात्राकृति ‘मिसर’का लागि ‘पवन आलोक नियात्रा’ पुरस्कार समर्पण गरिएको छ । बुधबार बिहान नियात्रा समाज नेपालद्वारा आयोजित कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ, प्रतीक ढकाल लगायतले नगद राशि २५…
Read More...

त्रिमूर्ति निकेतनद्वारा तीन स्रस्टा मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डे पुरस्कृत

काठमाडौं । त्रिमूर्ति निकेतनले यस वर्षका तीन विधाका पुरस्कार मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई प्रदान गरेको छ । सत्रौँ त्रिमूर्ति दिवसका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो । नाट्यसम्राट् बालकृष्ण समको १ सय २२ ओैँ…
Read More...

झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारले वितरण गर्दै आएको यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०८० बाट काठमाडौँका डा गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । साहित्य क्षेत्रको विकास र उन्नयनका…
Read More...

सुरभिको सोह्रौँ स्थापना दिवसमा आधा दर्जन पुरस्कार अर्पण

काठमाडौँ, २०८० माघ २१ । सुरभि साहित्य प्रतिष्ठानको १६ औँ स्थापना दिवस तथा १५७ औँ आख्यान वाचन कार्यक्रममा १० जना साहित्यकारहरूलाई अभिनन्दन, सम्मान र पुरस्कार अर्पण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न…
Read More...

कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

 साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८० माघ २२ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको…
Read More...

साहित्यकार सरुभक्त र मुक्तककृति ‘आरब्ध’ पुरस्कृत

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको अवसरमा चर्चित साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँ राशिसहितको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरेको छ । त्यस्तै, प्रतिष्ठानले २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट…
Read More...

पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान 

सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ । यसै क्रममा छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको खबर छ । संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव…
Read More...

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरेको छ । सो पुरस्कार राशि रु ३३ हजार ३३३ रहेको छ र नगदको साथमा दोसल्ला र सम्मानपत्र समेत प्रदान गरिन्छ । साहित्यकार सरुभक्तको…
Read More...

पवन आलोक नियात्रा पुरस्कार ‘मिसर’ लाई

नियात्रा समाज नेपालले वि.सं.२०७९को पवन आलोक नियात्रा पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ । समाजका अध्यक्ष प्रतीक ढकालको संयोजनमा संस्थापक पवन आलोक र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को छनोट समितिले उक्त…
Read More...

पुरस्कार’ प्रदानसहित मुक्तक दिवस सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर २०८० माघ १८ गते प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्‍यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये…
Read More...