Browsing Category

Awards

मदन पुरस्कार ‘ऐँठन’लाई, मुखियालाई जगदम्बाश्री

काठमाडौँ — यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास 'ऐँठन'लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । स्तै, २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको…
Read More...

राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई

काठमाडौं । यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपाठीलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । राष्ट्रकवि…
Read More...

डा. देवीप्रसाद सुवेदीको ’मनु’लाई पद्मश्री साहित्य पुरस्कार

वात्स्यायनलाई पद्मश्री साधना सम्मान, सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार काठमाडौँ — यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ’मनु’लाई दिइने भएको छ । खेमकला हरिकला समाज कल्याण…
Read More...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाखको पुरस्कार स्थापना

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाख रकमको पुरस्कारको स्थापना गरिएको छ । सो प्रयोजनका लागि राष्ट्रकवि संरक्षक रहेको मर्स्याङ्दी वाङमय प्रतिष्ठानको नाममा उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरे तथा पुत्र द्वय इन्दिवर घिमिरे तथा राजीव…
Read More...

पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस (सूचीसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने…
Read More...

९६२ जना विद्या भूषणबाट विभूषित (नामसहित)

काठमाडौँ । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको…
Read More...

‘बाआमा’ र ‘चिसो बाफ’ चिसाप पुरस्कार

चितवन साहित्य परिषद् (चिसाप) ले रामलाल जोशीको कथाकृति ‘बाआमा’ र गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’लाई पुरस्कृत गर्ने भएको छ । चिसापको बैठकले छनोट समितिले सिफारिस गरेअनुसार ‘चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार’ धनगढी निवासी जोशीको…
Read More...

‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार’का लागि छानिए दस कृति

कविडाँडा साहित्य समाज चितवले ‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार – २०७९’ का लागि छानिए दस आख्यान कृतिको सूची सार्वजनिक गरेको छ । प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० कृतिको पहिलो सूची…
Read More...