Browsing Category

Awards

नौ जनालाई अनेसास नवरत्न पुरस्कार

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो ।…
Read More...

दिलमाया खातीलाई गोपाल योञ्जन स्मृति सम्मान

काठमाडौँ । नेपाली आधुनिक गीत संगीतका नक्षत्र गोपाल योञ्जनको ८० औँ स्मृति दिवसको अवसरमा वरिष्ठ गायिका दिलमाया खाती सम्मानित भएकी छन् । गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा आयोजित कार्यक्रममा ८५ वर्षिया खातीलाई १ लाख ६०…
Read More...

‘युवावर्ष मोती पुरस्कार–२०८०’ प्रमोद सारंगलाई

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली भाषा– साहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याएबापत यस वर्षको ‘युवावर्ष मोती पुरस्कार–२०८०’ कवि, गीतकार एवम् अनुवादक प्रमोद सारंगलाई प्रदान गरिने भएको छ ।वरिष्ठ भाषाविद् तथा साहित्यकार…
Read More...

म्युजिक भिडियो निर्देशक समाजद्वारा नगद राशी सहित सङ्गीतकार शम्भुजीत सम्मानित

काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजको दोस्रो वार्षिक उत्सव, साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम राजधानीमा रहेको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न…
Read More...

अनेसास नेपालमा नयाँ कार्यसमिति निर्वाचित, विभिन्न स्रष्टाहरु सम्मानित र पुरस्कृत

२०८० भाद्र ३, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन हिजो सम्पन्न भयो । सो अधिवेशनको उद्घाटन-सत्रमा "राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार" नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल र मररोपरान्त…
Read More...

स्वस्तिका स्मृति लघुकथा सम्मान घोषणा

काठमाडौं, लघुकथा प्रतिष्ठान, नेपालले हरेक वर्ष ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ प्रदान गर्ने निणर्य गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त…
Read More...

दाहाल यज्ञनिधि पुरस्कारद्वारा  चापागाई पुरस्कृत

काठमाडौं, साउन। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले…
Read More...

एम्बिसन राष्ट्रिय गौरव सम्मान २०८० मह जोडीलाई

एम्बिसन एकेडेमी, नयाँ बानेश्वरले हरेक वर्ष प्रदान गर्दै आएको “एम्बिसन राष्ट्रिय गौरव सम्मान“बाट यस वर्ष नेपाली हास्यव्यङ्ग्य क्षेत्रका अद्वितीय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरेको छ। एम्बिसनले चर्तित…
Read More...

सिर्जनशील किशोर पहाडी नामक पुस्तक सार्वजनिक तथा स्रष्टा पहाडीलाई सम्मान

तीसको दशकदेखिकै एक सशक्त कथाकारको रूपमा परिचित किशोर पहाडीका बारेमा विभिन्न कवि तथा लेखकहरूले व्यक्त गरेका आफ्ना धारणालाई राखिएको ’सिर्जनशील किशोर पहाडी नामक पुस्तक’ फर्पिङ्गमा सार्वजनिक गरिएको छ । कार्यक्रममा काठमाडौंका धेरै साहित्यकार…
Read More...