Browsing Category

Awards

सिर्जनशील किशोर पहाडी नामक पुस्तक सार्वजनिक तथा स्रष्टा पहाडीलाई सम्मान

तीसको दशकदेखिकै एक सशक्त कथाकारको रूपमा परिचित किशोर पहाडीका बारेमा विभिन्न कवि तथा लेखकहरूले व्यक्त गरेका आफ्ना धारणालाई राखिएको ’सिर्जनशील किशोर पहाडी नामक पुस्तक’ फर्पिङ्गमा सार्वजनिक गरिएको छ । कार्यक्रममा काठमाडौंका धेरै साहित्यकार…
Read More...

तीन विशिष्ट व्यक्तित्वको अभिनन्दन

२०८० साउन १३, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको एक विशेष समारोहमा नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरियो । साहित्यिक…
Read More...

दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

काठमाडौं । ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।…
Read More...

अनेसास पुरस्कारहरूको घोषणाः सर्वोत्कृष्ट पुस्तक पुरस्कार फाफ्लेको “रैथाने”लाई

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको ३१ औं वार्षिक उत्सव तथा २१० औं भानु जयन्ती जूमको माध्यमबाट सम्पन्न भयो । अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. ब्रतराज आचार्य थिए । सो…
Read More...

साहित्यकारद्वय भागिरथी श्रेष्ठ र मञ्जुल सम्मानित हुँदै

नेपाल निजामती कर्मचारी संगठन केन्द्रले भानु जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा स्रष्टाहरु भागिरथी श्रेष्ठ र मञ्जुल ‘स्रष्टा सम्मान’ गरिने भएको छ । भानु जयन्ती एवं मनोज –झपेन्द्र –सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा हुने उक्त…
Read More...

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ पाँच स्रष्टालाई घोषणा

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ मन्त्री स्तरिय निर्णयानुसार आव २०७९।८० को लागि पाँच स्रष्टाहरुलाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइए अनुसार…
Read More...

यादव खरेललाई ‘दीर्घ साधना’

वरिष्ठ गीतकार, कवि तथा नियात्राकार यादव खरेललाई ‘दीर्घ साधना’ अवार्ड प्रदान गरिएको छ । रेडियो कान्तिपुरले ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’का अवसरमा खरेलले ६ दशकदेखि गीत साधनामा पुर्याएको योगदानको सम्मान गर्दै सो अवार्ड प्रदान गरेको…
Read More...

राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट स्रष्टाहरू पुरस्कृत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टाहरूलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र राष्ट्रिय तथा प्रादेशिक पुरस्कारले सम्मानित गर्ने भएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारि गर्दै पुरस्कार प्रदान गर्न…
Read More...

लोकप्रिया पुरस्कारबाट १८ महिला सर्जकहरू सम्मानित

संघले आज २०८० असार २३ गते सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको छ। "लोकप्रिया…
Read More...