Browsing Category

Awards

प्रमोद प्रधानलाई ’ प्रेस स्वतन्त्रता सम्मान’

वरिष्ठ साहित्यकार एवं पत्रकार प्रमोद प्रधानलाई ’तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मान’ प्रदान गरिने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था, विराटनगरले प्रधानलाई आफ्नो बाह्रौं स्थापना दिवसको अवसरमा उक्त सम्मान गर्ने भएको हो ।…
Read More...

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असिम पुरस्कार

यस वर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिने भएको छ। नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएकाेमा साहित्यकार…
Read More...

भुवनलाई दीर्घसाधना सम्मान, रोहितले पाए वेष्ट एक्टर जुरी अवार्ड

काठमाडौँ । पहिलो चलचित्र ‘आमा’की अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सकिएको छ । सांस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको फेष्टिवलको समापन शुक्रबार भएको थियो । समारोहमा विभिन्न विधाका…
Read More...

 योगमाया सम्मानहरू उप्रेती र बस्नेतलाई अर्पण गरिने

काठमाडौं, असार ९ गते, शनिवार । नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले यस वर्षको…
Read More...

ध्रुवचन्द्र,अभि र श्यामलाललाई बुद्धि–रेशम स्रष्टा सम्मान अर्पण

काठमाडौँ । जलरिका साहित्य प्रतिष्ठानले काठमाडौँमा एक समारोहका बीच वि.सं. २०८० सालको ‘बुद्धि–रेशम स्रष्टा सम्मान’ समालोचना विधामा डा. अभि सुवेदीलाई, आख्यान विधामा डा. ध्रुवचन्द्र गौतमलाई र कला विधामा श्यामलाल प्रधानलाई अर्पण ग¥यो । समारोहका…
Read More...

सम्यक सन्देशको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार सम्पन्न

बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देश राष्ट्रिय द्वैमासिकको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता तथा बौद्ध अध्येता एवं…
Read More...

मधुपर्क सम्मानबाट तीन स्रष्टा सम्मानित

संस्थानको मासिक साहित्यिक प्रकाशन मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रम तथा मधुपर्क सम्मान २०८० समर्पण एक समारोह बिच काठमाडौंमा सम्पन्न भयो । यस वर्षको सम्मान कविता विधामा वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, गद्यतर्फ नेपाली आख्यानमा समर्पित…
Read More...

ओझाद्वय सहित नेपाली युवाहरु मुम्बईमा ’दादासाहेब फाल्के टेलिभजन अवार्ड २०२३ बाट सम्मानित, मुम्बई, ११…

ओझाद्वय सहित नेपाली युवाहरु मुम्बईमा ’दादासाहेब फाल्के टेलिभजन अवार्ड २०२३ बाट सम्मानित मुम्बई, ११ जुन । टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा र श्रष्टा एवम् सामाजिक अभियन्ता राजेन्द्र प्रसाद ओझा सहित ७…
Read More...

राष्ट्रपतिद्वारा प्राध्यापक डा. जयराज आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरेका छन् । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा…
Read More...

स्याङ्जाका ४ साहित्यकारलार्ई बा.सु. पुरस्कारबाट सम्मान

स्याङ्जा, बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकार सम्मानित हुनुभएको छ । गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञः सरुभक्तले…
Read More...