Browsing Category

Awards

तीन नवोदित लेखकलाई ५०–५० हजारको सम्मान: कृति बुझाउने समय वैशाख १५ गतेसम्म

यस वर्ष साहित्यपोस्टले तीन नवोदित लेखकका तीन कृतिलाई ५०–५० हजार रुपियाँको पुरस्कारले सम्मान गर्ने भएको छ । काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका नवोदित लेखकलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिने साहित्यपोस्टको प्रधानसम्पादक अश्विनी…
Read More...

रामप्रसाद पन्त नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाडौँ, २२ चैत २०७७ । साहित्यकार रामप्रसाद पन्तलाई यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले आज बानेश्वरस्थित गुरुकुल नाटक घरमा आयोजित विशेष…
Read More...

तीन स्रष्टालाई वासु शशी सम्मान

काठमाडौ : वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको 'वासु शशी साहित्य सम्मान' प्रदान गरेको छ । यसैगरी कवि श्यामललाई  रु २५,०००।( हजार नगदसहित ) २०७९ सालको 'वासु शशी…
Read More...

डा.केसीको ‘मामाघर पोखरा’पुरस्कृत

काठमाडौं, डा.विष्णु केसीको बाल यात्राकाव्य ‘मामाघर पोखरा’उत्कृष्ट बालपुस्तकको रुपमा पुरस्कृत भएको छ । नेपाल बालसाहित्य समाजले प्रदान गर्दै आएको उत्कृष्ट बालपुस्तक पुरस्कारअन्तर्गत ०७७ सालको उत्कृष्ट बालपुस्तक पुरस्कार मामाघर पोखरालाई दिने…
Read More...

बैरागी काइँलालाई नागरिक अभिनन्दन तथा स्रस्टाहरु पुरस्कृत

प्रसिद्द कवि बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिएको छ। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई धरानमा अभिनन्दन गरेको हो । धरानको सैनिक भवनमा शनिबार अभिनन्दन गर्नुअघि…
Read More...

पुस्तक सम्पादक लक्ष्मण र विमल सम्मानित, पारस र रोयल पुरस्कृत

काठमार्डाैं, २०७९ चैत १ साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईँदै आएको छ । स्वर्ण…
Read More...

नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार

३० फागुन २०७९-साहित्य कला सङ्गम, दमकले ७ जना स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आगामी चैत २५ गते झापाको  दमकमा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरुलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ । भवानी मिश्र पुरस्कारबाट…
Read More...

शिवपुरी साहित्य समाजको १५ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । शिवपुरी साहित्य समाजले आफ्नो १५ औँ वार्षिकोत्सव २०७९ का अवसरमा एक समारोहका बीच ५ विभिन्न विधाका पुरस्कार तथा सम्मान ५ जना स्रष्टालाई अर्पण गरेको छ । कार्यक्रमका प्रमुख अथिति नगेन्द्रराज शर्माले नरबहादुर भारती स्रष्टा सम्मान…
Read More...

नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुरको तेखापुखुमा आयोजित एक कार्यक्रममा प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक र संस्थालाई…
Read More...

चार सम्पादकलाई साहित्यिक पत्रकार संघको पुरस्कार

काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापना भएको ५० वर्षका अवसरमा संघद्वारा यति बेला स्वर्ण महोत्सव मनाइने भएको छ । यही महोत्सवका अवसरमा संघले पत्रपत्रिका तथा पुस्तक सम्पादनमा योगदान पु¥याएका दुई जना सम्पादकलाई सम्मानित र पत्रपत्रिका तथा…
Read More...