Browsing Category

Awards

सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले ‘गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार’बाट हरिहर खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस पुरस्कारकासाथ २५ हजार पाँच रुपैयाँ नगद राशि प्रदान गरिने…
Read More...

कादम्बिनीको सिन्का पाउँरु तमू वर्ष पुस्तक घोषित

चर्चित कवि तथा गीतकार शीतल कादम्बिनी तमु वर्ष पुस्तक पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ । तम ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्होँ (बाघ वर्ष) भरि प्रकाशित तम स्रष्टाका १७३ पुस्तकमध्येबाट कादम्बिनीको ‘सिन्का पाउँरु’लाई पुरस्कृत गरिएको…
Read More...

किरण मानन्धरलाई कलाश्री सम्मान, अन्य ५ प्रतिभा पुरस्कृत हुँदै

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७९ का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा ललितपुरमा बिहीबार बसेको निर्णायक समितिको बैठकले वरिष्ठ…
Read More...

जनमतवाङ्मय प्रतिष्ठानद्वारा तेह्र जना साहित्यकारहरु सम्मानित हुँदै

जनमतवाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)/युवराज नयाँघरे (इलाम)लाई,…
Read More...

भ्रष्टाचार विरुद्धका कविता पुस्तक लोकार्पण तथा चार हजार डलरका पुरस्कारहरु प्रदान

काठमाडौं, २०७९ पुस १२ हेम–सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको "भ्रष्टाचार विरुद्धका कविता" पुस्तकको प्रज्ञाभवनमा हिजो लोकार्पण गरियो । सो पुस्तकको लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, फाउन्डेसनको अन्तर्राष्ट्रिय…
Read More...

चौथो ”द भ्वाइस अफ नेपाल’ करण राई

काठमाण्डाै - 'द भ्वाइस अफ नेपाल' चाैथाे सिजनकाे उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् । टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो…
Read More...

कवि शैलेन्द्र साकार र कवि नवराज पराजुली सम्मानित हुने

काठमाण्डौ । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गरिने भएको छ । यसै गरी विसं २०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान…
Read More...

भैरव पुरस्कार गुठीद्वारा विभिन्न तीन पुरस्कार प्रदान

काठमाडौँ, पुस  ।  नेपाली साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिबार प्रदान गरेको छ। अर्यालको ८७औँ जन्मजयन्तीको अवसरमा गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको…
Read More...

साहित्यकार शैलेन्द्र साकारलाई शिखर कवि उपाधि

काठमाडौं – प्रयोगवादी काव्यधाराका लेखक तथा बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता शैलेन्द्र साकारलाई शिखर कवि उपाधिद्वारा सम्मान गरिएको छ । २०७९ पुस ९ गते ज्योति साहित्य प्रतिष्ठानको १९१ औँ कवितायात्रा श्रृङ्खलाको…
Read More...