Browsing Category

Awards

आख्यानकार गीता केशरी पुरस्कृत

काठमाडाैं, २०८१, असार । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०४ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष कार्यक्रममा आख्यानकार गीता केशरीलाई रू २५०००/- को नगद राशि सहित सम्मानित तथा पुरस्कृत गरिएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा…
Read More...

शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार २०८१ प्रोल्लास सिन्धुलीयलार्ई

साहित्यकार प्रोल्लास सिन्धुलीयलाई 'शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार २०८१समर्पण गरिने भएको छ । यहि साउनमा उक्त पुरस्कार सिन्धुलीयलाई समर्पण गरिने साहित्यकार एवं शब्दयात्रा प्रकाशनका हरिमञ्जुश्रीले जानकारी दिएका छन् ।
Read More...

स्रष्टा समाजको योगमाया सम्मान अर्पण र स्रस्टा दर्पण लोकार्पण सम्पन्न

काठमाडौ । नेपाल स्रस्टा समाजको आयोजनामा महामना योगमाया दिवस सम्मान अर्पण तथा स्रस्टा दर्पण परशु प्रधान स्मृति अङ्कको लोकार्पण गरि मनाइयो । दिव्य शताब्दी पुरुष तथा मानव अधिकारबादी अगुवा डा. गौरी शंकरलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त…
Read More...

विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाकी सचिव श्री गीताश्री शर्मा अन्तर्राष्ट्रिय पुरस्कारले…

गत: 29 जून 2024 तदनुसार वि.स.2081 असारपन्ध्रको शुभोपलक्ष्यमा "विश्व नेपाली साहित्य महासङ्घ भारत शाखा"-की सचिव श्री गीताश्री शर्मा "चारूशीला वाङ्मय प्रतिष्ठान" नेपालद्वारा"चारूशीला साहित्य पुरस्कार 2079-ले" विभूषित भएकी छन्। भाषा-साहित्यमा…
Read More...

’लीलाध्वज थापा साहित्य सम्मान‘’ गीता केशरीलाई

यशस्वी उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना भएको ’लीलाध्वज थापा साहित्य सम्मान ‘’ यस वर्ष आख्यानकार गीता केशरीलाई प्रदान गर्ने निर्णय भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ । उक्त…
Read More...

साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, खड्का र पौड्याललाई

साहित्यपोस्टले हरेक वर्ष डेब्यु लेखकहरुलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरुमा अर्पण गरेको छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवास तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका पुरस्कार अर्पण…
Read More...

‘चारूशिला वाङमय प्रतिष्ठान’द्वारा विभिन्न पुरस्कारहरू अर्पण

काठमाडौं, १५ अषाढ २०८१। कवि तथा साहित्यकार चारुशिला मिश्रले स्थापना गर्नु भएको 'चारूशिला वाङमय प्रतिष्ठान'द्वारा पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित एक कार्यक्रममा चारूशिला वाङमय प्रतिष्ठानद्वारा स्थापित २०७९\८० सालका विभिन्न पुरस्कार…
Read More...

पद्‍मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

काठमाडौं । पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि पहिलो चरणमा उत्कृष्ट १५ वटा पुस्तक छनोट भएका छन् । २०८० सालमा प्रकाशितमध्ये प्रतिष्ठानमा प्राप्त भएका १८६ कृतिमध्ये पहिलो चरणमा १५ पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ । विस्तारित सूचीमा…
Read More...