Browsing Category

Awards

विविध विधाका आठस्रष्टा सम्मानित

काठमाडाैं, २०८० । काठमाडौँमा आयोजित एक कार्यक्रममा आठस्रष्टा सम्मानित गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो । समारोहमा राष्ट्रझङ्कार सम्मानबाट…
Read More...

तीनसर्जकलाई झपट पुरस्कार अर्पण

काठमाडौं । तीनसर्जकलाई झपट पुरस्कार प्रदान गरिएको छ । झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले साहित्यकार कञ्चन पुडासैनीलाई कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा पुर्‍याएको योगदानबापत…
Read More...

‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ चूडामणि रेग्मीलाई अर्पण

२०८० चैत्र २२ बानेश्वर थापागाउँस्थित लेखक कुञ्जमा आयोजित एक कार्यक्रममा 'जुही' साहित्यिक पत्रिकाका प्रधान सम्पादक चूडामणि रेग्मीलाई २०८० सालको 'नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार' अर्पण गरिएको छ। अभिव्यक्ति पत्रिकाका…
Read More...

‘व्यथित काव्य डायस्पोरा सम्मान’खेमनाथ दाहाललाई

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा.…
Read More...

बारबारा फाउण्डेशनद्वारा खोजमूलक पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं । बारबरा फाउण्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ को आह्वान गरेको छ ।फाउण्डेशनका अनुसार, पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिति बसाल्न पुर्‍याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट…
Read More...

वरिष्ठ साहित्यकार राजेन्द्र विमललाई प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार

काठमाडौँ । रामगीता वाङ्मय मन्दिर, नेपाल-अमेरिकाले प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ । अध्यक्ष गीता खत्रीद्वारा जारी विज्ञप्तिका अनुसार यस प्रतिष्ठानबाट…
Read More...

वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार

काठमाडौँ । रामगीता वाङ्मय मन्दिर, नेपाल-अमेरिकाले प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ । २०८० सालको अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार नेपाली रंगमंच र…
Read More...

नरेन्द्रराज पौडेल, सिर्जना शर्मा, ठाकुर बेलवासे र खेमनाथ दाहाल सम्मानित

२०८० चैत १९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा ४३ औँ कथा दिवस सम्पन्न गर्‍यो ।  कार्यक्रममा कथाकार नरेन्द्रराज पौडेललाई नगद ५१,०००/- हजार राशिसहित मैनाली कथा पुरस्कारबाट…
Read More...

हरिवंश र स्वस्तिमा उत्कृष्ट अभिनेता, अभिनेत्री,चिसो मान्छे’ र ‘घुर्रा’ले जित्यो अवार्ड,

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा  ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो…
Read More...

जनमत वाङ्मय प्रतिष्ठानद्वारा १५ स्रष्टा तथा समाजसेवी सम्मानित

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठानले २०७९ सालको विभिन्न सम्मान एक समारोहकाबीच स्रष्टाहरूलाई समर्पित गरेको छ । शनिबार बनेपा काभ्रेमा आयोजित जनमतको ४०औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि कवि तथा कलाकार नरेन्द्रबहादुर…
Read More...