Browsing Category

Awards

साहित्यकार फुयाँल खिलशर्म–राजीवलोचन जोशी पुरस्कारद्वारा पुरस्कृत

काठमाडौँ । खिलशर्म –राजीवलोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार  श्रीहरि फुयाँल सम्मानित हुनुभएको छ । कविशिरोमणि राजीवलोचन जोशीको ९४ औ स्मृतिदिवसको अवसरमा खिलशर्म –राजीवलोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार  श्रीहरि…
Read More...

‘नारायण गोपाल स्मृति सम्मान- २०७९’ प्रदान

काठमाडौँ- नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान- २०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ । संगीत कोषले स्वर सम्राटको ३२ औं स्मृति दिवसका अवसरमा…
Read More...

भारती खरेल स्मृति पुरस्कार–२०७७’ प्रदान

काठमाडौँ, मङ्सिर । भारती खरेल प्रतिष्ठानले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । समाजसेवी तथा साहित्यकार भारती खरेलको ८५औँ जयन्ती तथा ३०औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबारयहाँ आयोजित पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ…
Read More...

छन्दसाधना  पुरस्कारबाट भट्टराई र सत्याल पुरस्कृत 

 काठमाडौँ — ‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई प्रदान गरिएको छ । शनिबारआयोजित एक समारोहमा भाषाविद् प्रा.माधव पोखरेलले कवि भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ र युवाकवि सत्याललाई छन्दसाधना युवा…
Read More...

बालागुरु षडानन्दको १८८औँ जयन्ती सम्पन्न

काठमाडौँ, मङ्सिर । समाज सुधारक बालागुरु षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा सोमबार आयोजित पुरस्कार अर्पण…
Read More...

सूर्यप्रसाद सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना

लन्डन, मंसिर १४ प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना गरिएको छ । बेलायतको रोयल एसियाटिक सोसाइटीले नेपालबारे अंग्रेजीमा संसारमा जसले जहाँ सुकै पनि प्रकाशित गरेको कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रत्येक वर्ष…
Read More...

ध्रुवहरि अधिकारी र गोविन्द गिरी प्रेरणा सम्मानित

काठमाडौं । ज्ञानगुन प्रकाशनले पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी प्रेरणालाई सम्मान गरेको छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिका बारेमा विशेष अंक र ग्रन्थ प्रकाशन गर्दै आएको ज्ञानगुनले यस वर्ष अधिकारी र…
Read More...

तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मान

काठमाडौँ, मंसिर । लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चार वेदलाई नेपाली भाषामा अनुवाद गर्नुहुने तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित‌ गरिएको छ…
Read More...

गीतल प्रतिष्ठानद्वारा पुरस्कृत स्रस्टाहरूको नाम सार्वजनिक

तनहुँ, मंसिर १० / आकाश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्मर अधिकारीको प्रमुख आतिथ्यमा दमौलीस्थित अनसन चौतारीमा आयोजित एक कार्यक्रममा  सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा गीतल प्रतिष्ठान नेपाल तथा नाटक…
Read More...