Browsing Category

Awards

दस जनालाई ‘नइ पुरस्कार’

काठमाडौँ,  नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात…
Read More...

चितवन महोत्सवमा खुला गजल प्रतियोगिता : प्रवीण काफ्ले बने प्रथम

चितवन –चितवन महोत्सवमा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम बनेका छन् । महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर,…
Read More...

भारतका चार स्रष्टालाई नइ पुरस्कार दिने घोषणा

काठमाडौँ । नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार दिने गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जारी…
Read More...

सुरभि साहित्य प्रतिष्ठान’द्वारा चार पुरस्कारको घोषणा

काठमाडौँ , सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघमा प्रदान गरिंदै आएकाे चार पुरस्कारको घोषणा गरेको हाे। प्राडा दयाराम श्रेष्ठ सम्भवलाई ५१ हजार राशिको सुरभि- विजय…
Read More...

साहित्यकार पवन आलोकलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान ’

काठमाडौं । मदन पुरस्कार प्राप्त उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापित ‘लीलाध्वज थापा स्रष्टा सम्मान’द्धारा वरिष्ठ साहित्यकार एवं नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकलाई सम्मान गरिने भएको छ । नेपाली भाषा साहित्यमा उल्लेख्य योगदान…
Read More...

साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल सम्मानित

वालिङ । साहित्यकार डाक्टर शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत् काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर…
Read More...

नेत्ररोग विशेषज्ञ डा रुइत पोखरामा पुरस्कृत

पोखरा, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय…
Read More...

नेपाल स्रष्टा समाजले विशेष कार्यक्रम गरी मनायो १८औँ स्थापना दिवस

काठमाडौं । नेपाल स्रष्टा समाजले स्थापनाको १८औँ दिवस विशेष कार्यक्रम गरी मनाएको छ । उक्तअवसरमा समाजले नेपाली भाषा साहित्यमा समर्पित दुई व्यक्तित्वलाई सम्मानित गरेको छ । मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज…
Read More...