Browsing Category

Awards

‘विश्वज्योति काव्य सम्मान’ स्थापना

नेपाली साहित्यका विविध क्षेत्रमा विगत २५ वर्षदेखि क्रियाशील एपेक नेपालले ‘विश्वज्योति काव्य सम्मान’ स्थापना गरेको छ। एपेकका संयोजक कवि राजेन्द्र शलभको अध्यक्षतामा हिजो बैशाख ७ गते बसेको संस्थाको बैठकले हालै असामयिक निधन भएकी संस्थाका…
Read More...

शिवगोपाल रिसाललाई पाणिनी पुरस्कार

काठमाडौँ । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका…
Read More...

डा. उषा ठाकुर र पत्रकार कार्कीलाई सिद्धिचरण पुरस्कार

काठमाडाैं, २०८१ वैशाख । युगकवि सिद्धिचरण प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै युगकवि सिद्धिचरण पुरस्कार (२०८१) प्रा. डा. उषा ठाकुरलाई प्रदान गर्ने जानकारी दिएकाे छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई…
Read More...

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न गरिएको छ। यस अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-…
Read More...

सरस्वती पाध्येसहित २२ जनालाई नइ पुरस्कार समर्पण

काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रका २२ प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समर्पण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि महिलाहरूको स्वास्थ्य उपचार, स्वास्थ्य सेवा, जागरण र…
Read More...

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पुरस्कारहरूको घोषणा

काठमाडौं । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा विभिन्न सर्जकहरूलाई पुरस्कृत गर्दै आएको संस्था नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले ‘नूर–गङ्गा प्रतिभा पुरस्कार’हरूको निर्णय गरेको छ । बिहीबार राजधानीमा सम्पन्न…
Read More...

दमन्ता नारी स्रष्टा सम्मान लता गिरीलाई

नेपाल स्रष्टा समाजले वि. सं. २०८१ को दमन्ता नारी स्रष्टा सम्मान ८६ वर्षिय लता गिरीलाई प्रदान गर्ने भएको छ । ओझेल परेको सङ्घर्षशील नारीलाई दिइने यो सम्मान पन्ध्र हजार नगदसहित सम्मान पत्र रहेको छ । एघार वर्षको उमेरमा विवाह गर्नुभएर पैतिंस…
Read More...

साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान 

साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान  २०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्‍यो ।  साहित्यिक पत्रकार संघका अध्यक्ष…
Read More...

साहित्यकार मन्दिरा मधुश्रीलाई पोषण पाण्डे पुरस्कार

नेपाली साहित्यमा कथा अनि कबिता विधाका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे-तीर्थ सदन’ले साहित्यकार मन्दिरा मधुश्रीलाई पुरस्कृत गर्ने भएको छ । नेपाली साहित्य तथा समाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापित…
Read More...

१७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ प्रदान, कुसुम उत्कृष्ट मोडल

काठमाडौँ । ‘नेपाली गीत संगीतकर्मीहरुको सम्मान हाम्रो अभियान’ नारा सहित गीतसंगीतका सर्जकलाई १७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ बाँडिएको छ । नेप्को इन्टरटेनमेन्ट प्रालिले राजधानीमा एक कार्यक्रमकाबिच अवार्ड बाँडेको हो ।…
Read More...