Browsing Category

Awards

कवि चन्द्र गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार

लमजुङ — कवि चन्द्र गुरुङलाई गुरुङ साहित्य मञ्च नेपालमा स्थापित ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कार प्रदान गरिएको छ । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ८, ल्वाङ गाउँमा आयोजित संस्थाको सातौं स्थापना दिवसका अवसरमा गोरखाको आरुघाट गाउँपालिका १…
Read More...

‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ राजेश हमालसहित पाँच प्रतिभालाई

झापा — पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार मानिने विश्वेश्वर नौबाग अर्थात् विशे नगर्चीको सम्मानमा गोर्खा फाउन्डेसन झापाद्धारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ बाट नेपाली सिने जगतका ‘महानायक’ राजेश हमालसहित विभिन्न पेशा…
Read More...

भीम विराग प्रतिष्ठानद्वारा राजेन्द्र थापा र निशा देसारलाई सम्मान गर्ने घोषणा

मकवानपुर, २०८० चैत्र, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गर्ने भएको छ । रु. १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित हुन…
Read More...

स्रष्टा सम्मान तथा काव्य उत्सव- २०८० सम्पन्न

घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ । परिषद्का जिल्ला अध्यक्ष दीपक शर्मा (समीर)को अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश…
Read More...

कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार सरुभक्त श्रेष्ठलाई

चितवन — वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कविडाँडा सुवर्ण तुलसी काब्य पुरस्कार प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशी रहेको सो पुरस्कार शनिबार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई…
Read More...

विविध विधाका आठस्रष्टा सम्मानित

काठमाडाैं, २०८० । काठमाडौँमा आयोजित एक कार्यक्रममा आठस्रष्टा सम्मानित गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो । समारोहमा राष्ट्रझङ्कार सम्मानबाट…
Read More...

तीनसर्जकलाई झपट पुरस्कार अर्पण

काठमाडौं । तीनसर्जकलाई झपट पुरस्कार प्रदान गरिएको छ । झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले साहित्यकार कञ्चन पुडासैनीलाई कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा पुर्‍याएको योगदानबापत…
Read More...

‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ चूडामणि रेग्मीलाई अर्पण

२०८० चैत्र २२ बानेश्वर थापागाउँस्थित लेखक कुञ्जमा आयोजित एक कार्यक्रममा 'जुही' साहित्यिक पत्रिकाका प्रधान सम्पादक चूडामणि रेग्मीलाई २०८० सालको 'नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार' अर्पण गरिएको छ। अभिव्यक्ति पत्रिकाका…
Read More...

‘व्यथित काव्य डायस्पोरा सम्मान’खेमनाथ दाहाललाई

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा.…
Read More...

बारबारा फाउण्डेशनद्वारा खोजमूलक पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं । बारबरा फाउण्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ को आह्वान गरेको छ ।फाउण्डेशनका अनुसार, पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिति बसाल्न पुर्‍याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट…
Read More...