Browsing Category

Book Releases

भेषजराज साहित्य प्रतिष्ठाको स्रष्टा सम्मान र पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठाको स्रष्टा सम्मान र पुरस्कार समर्पण, कृति चर्चा परिचर्चा, भेषजराज शर्माका काव्यकृतिमा दर्शन विषयक गोष्ठी एवम् नियमित रचना वाचनको ७० औँ श्रृङ्खला सम्पन्न भएकाे छ । भेषजराज साहित्य प्रतिष्ठानको आयोजन, नेपाल प्रज्ञा…
Read More...

पोर्चुगल:आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अन्तदृष्टिको स्वर्ण अङ्क लोकार्पण

२०८० फागुन  । युरोपको पोर्चुगलमा भएको आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा लगायत सम्मेलनमा सहभागी मञ्चासीलन अतिथिहरुबाट अन्तर्दृष्टिको पचासौँ अंक अर्थात् स्वर्ण अंक लोकार्पण भएको छ । सन्…
Read More...

किरण आचार्यको उपन्यास ‘परशुराम’ लोकार्पण

२०८० फागुन २४, काठमाडौं । साहित्यिक पत्रकार संघले आज साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास "परशुराम"को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपन्यासकार…
Read More...

घिमिरेको ‘गाउँले दसैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा

नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दसैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै नेपाली बजारमा आएको छ। शिखा बुक्सले बजारमा ल्याएको पुस्तकमा घिमिरेले दसैँको…
Read More...

रोहेज खतिवडाद्वारा अनुवाद ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक लोकार्पण

रोहेज खतिवडाद्वारा अनुवाद '२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ नामक पुस्तक पुस्तक लोकार्पण गरिएको छ। नयाँ बानेश्वरस्थित उमोजा कफीमा आयोजना गरिएको एक समारोहबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो। २१औ शताब्दीको पहिलो साढे दुुई दशकका…
Read More...

जय छाङछाको नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित

काठमाडौं । नियात्रा विधामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार जय छाङछाको अर्को नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित भएको छ । यसअघि नियात्रा विधामै सात कृति प्रकाशित गरिसकेका उनको यो आठौँ नियात्रासंग्रह हो । यस पुस्तकलाई…
Read More...

राष्ट्रकविका सन्तान दिदीभाइको एकैसाथ कृति लोकार्पण

आवरण प्रकाशन पुतली सडकको आयोजनामा ग्रीनलिफ फुडको सभाहलमा राष्ट्रकवि माधव घिमिरेपुत्री ज्योति पौडेलको - "पेनड्राइभ" गीतिकविता सङ्ग्रह र पुत्र राजीव घिमिरेको गद्यकविता सङ्ग्र-"मेराकी" लोकार्पण गरिएको छ । आवरण प्रकाशनका प्रबन्धक रमेश पौडेलको…
Read More...

मूर्च्छना’ गीति संग्रह विमोचन

गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथिभरा मन्दिरमा पुगेर विमोचन गरिएको छ। साहित्य सर्जक तथा गीत सृजनाका उदाउँदा नक्षत्र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले…
Read More...

विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति…
Read More...

पोख्रेल र उप्रेतीको ‘चिराइतो’ र ‘नवशिला’ मुक्तकसंग्रह सार्वजनिक

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारकाठमाडौँमाँ आयोजित एक कार्यक्रममा नवराज पोखरेलको मुक्तकसङ्ग्रह ‘नवशिला’ र बद्री उप्रेतीको मुक्तकसङ्ग्रह ‘चिराइतो’ लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ सहित्यकार तथा…
Read More...