Browsing Category

Book Releases

‘चक्रव्यूहमा गोर्खा’ कृति लोकार्पण

सिलिगुडी — गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरु बजारमा आइसके । यही मेसोमा गैर आख्यान पनि प्रकाशित भएको छ । दार्जिलिङका पूर्व कर्मचारी भोटू सिंह क्षेत्रीद्धारा लिखित तथा राजा पुनियानीले सम्पादन गरेको गैर आख्यान कृति ‘चक्रव्यूहमा गोर्खा’…
Read More...

सिर्जना अर्यालको ‘बोध अन्तर्बोध’ कवितासङ्ग्रह लोकार्पण

सिर्जना अर्याल अधिकारी 'बोध अन्तर्बोध' कवितासङ्ग्रह सार्वजनिक गरिएको छ । शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति सुन्दर उदाहरण यो पुस्तकको धादिङको सुन्दर र ऐतिहासिक स्थल सिद्धलेक गाउँपालिका बुङ्चुङमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको…
Read More...

जम्कट्टेलद्वारा लिखत पुस्तक ‘क्रान्तिकारी मजदुर आन्दोलन’ सार्वजनिक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा लिखत क्रान्तिकारी मजदुर आन्दोलनको विमोचन गरिएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् । २३…
Read More...

डा.पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका कृति सार्वजनिक

काठमाडौँ । लेखक डा.पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज यहाँ आयोजित कार्यक्रममा डा राईको कथा सङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरेका हुन् ।…
Read More...

लेखक एवम् पत्रकार ददि सापकोटाको कृति ‘जीवगाथा’ लोकार्पण

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित विशेष कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक…
Read More...

विवेक कुमार शाहको ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक

काठमाडौँ । ‘मैले देखेको दरबार’का लेखक पूर्वसैनिक सचिव विवेक कुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार विमोचन गरिएको छ । पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक…
Read More...

साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन

भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुगेका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक…
Read More...

‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित ‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष…
Read More...

राजेश खनालको संस्मरणको सँगालो ‘घुरको धुँवा’ सार्वजनिक

काठमाडौं । बाह्रखरीकर्मी एवं लेखक राजेश खनालको संस्मरणको सँगालो ‘घुरको धुँवा’ सार्वजनिक गरिएको छ । उक्त कृति प्रा. डा. वीरेन्द्रप्रसाद मिश्रलगायत व्यक्तिले लोकार्पण गरे । शनिबार बिहान काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित…
Read More...

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

काठमाडौँ । एक आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी रिडले हालै प्रकाशनमा ल्याएको छ । भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार…
Read More...