Browsing Category

Book Releases

कर्णालीका गाउँखाने कथाहरू” नामक साइतरसङ्ग्रह प्रकाशित

काठमाडौँ । गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ । तिनै साइतरहरूको खोजअनुसन्धान ,सङ्कलन र सम्पादन गरेरस्रष्टा खडानन्द चौलागाईंले "कर्णालीका गाउँखाने कथाहरू" नामक साइतरसङ्ग्रह प्रकाशित गर्नुभएको छ । यस पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा…
Read More...

बिसे नगर्ची“ विशेषाङ्क विमोचन

काठमाडौँ नेपालको एकीकरण अभियानका क्रममा बिसे नगर्चीले महत्त्वपूर्ण योगदान पुरयाउनुभएको थियो । त्यस ऐतिहासिक योगदानको स्मरण गर्दै “बिसे नगर्ची“ विशेषाङ्क स्मारिकाको रूपमा परियार समाज केन्द्रीय समितिले प्रकाशित गरेको छ । यस अवसरका…
Read More...

संस्मरणात्मक कृति भूपि” लोकार्पण

काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति“भूपि” सार्वजनिक गरिएको छ । उक्त कृतिका लेखक भूपिकी आअ्नै छोरी कविता शेरचन हुन् । केही बर्ष अघिदेखि कविता लेखन र…
Read More...

सागर शमशेर जंगबहादुर राणाको दोस्रो पुस्तक ‘किङ्डम लस्ट’ सार्वजनिक

काठमाडौँ — सागर शमशेर जंगबहादुर राणाको दोस्रो पुस्तक ‘किङ्डम लस्ट’ को सार्वजनिक गरिएको छ । राणाले नयाँ पुस्तक ‘किङ्डम लस्ट’ मा नेपालको प्रजातन्त्र प्राप्ति गर्ने क्रममा भएका प्रयासबारे उल्लेख गरेका छन् । पुस्तकमा सन् १९५१ देखि २००८ सम्मको…
Read More...

डा.सुवेदीको नेपाली उपन्यासमा आञ्चलिकता लोकार्पण

काठमाडौँ ।नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित “नेपाली उपन्यासमा आञ्चलिकता ः सिद्धान्त, परम्परा र प्रवृत्ति“ शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित गरिएको छ । कृतिको लोकार्पण नेपाल…
Read More...

कविकुनामा “अब तिम्रो पालो“ सार्वजनिक

काठमाडौँ । कवि तथा आख्यानकार नारायण तिवारीद्वारा रचित ’अब तिम्रो पालो’ कवितासङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको छ । कवितासङ्ग्रहको लोकार्पण न्युरोड कविकुनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा ) लगायतले…
Read More...

डा. धनप्रसाद सुवेदीको “नेपाली उपन्यासमा आञ्चलिकता लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित “नेपाली उपन्यासमा आञ्चलिकता: सिद्धान्त, परम्परा र प्रवृत्ति“ शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित गरिएको छ । कृतिको लोकार्पण नेपाल…
Read More...

मदन पुरस्कार २०७९ का लागि ५ कृति छनौट

मदन पुरस्कार गुठीले विज्ञप्ति प्रकाशित गर्दै विसं २०७९ सालको मदन पुरस्कारका लागि ५ कृतिको छनौट गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार सुविन भट्टराईको “ईजोरिया”, विवेक ओझाको “ऐंठन”,…
Read More...

संस्मरणात्मक कृति “भूपि”को लोकार्पण

काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति“भूपि” सार्वजनिक गरिएको छ । उक्त कृतिका लेखक भूपिकी आफ्नै छोरी कविता शेरचन हुन् । केही बर्ष अघिदेखि कविता लेखन र…
Read More...

‘थारु समुदायको थर सूचीकरण’बारे पुस्तक विमोचन

काठमाडौँ । थारु आयोगबाट प्रकाशित ‘थारु समुदायको थर सूचीकरण’बारे पुस्तक मंगलबार विमोचन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा मन्त्री मोदीले सङ्घीय निजामती ऐन मस्यौदामा थारु…
Read More...