Browsing Category

Book Releases

‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक

काठमाडौँ । उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायधीश रत्नबहादुर बागचन्दले लेख्नुभएको ‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ ।  राजधानीमा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हाले…
Read More...

कमल ज्ञवालीको “सत्प्रयास” सार्वजनिक

काठमाडौँमा आयोजित एक कार्यक्रममा स्रष्टा कमल ज्ञवालीद्वारा लिखित संस्मरण सङ्ग्रह “सत्प्रयास” विमोचन गरिएको छ। उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा टेक्सास इन्टनेशनल कलेज मित्रपार्कमा विमोचन गरिएको थियो । प्रमुख अतिथि वरिष्ठ…
Read More...

शैलेन्द्र साकारको कवितासंग्रह ‘सर्पेन्ट्स वन्ट लिसन टु योर संग्स’ सार्वजनिक

काठमाडौं । साहित्यकार शैलेन्द्र साकारद्वारा लिखित ‘ ‘सर्पेन्ट्स वन्ट लिसन टु योर संग्स’ कवितासंग्रह अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको छ । निरंकुश पञ्चायती व्यवस्थाकालमा त्यसविरुद्ध लेखिएका नेपाली भाषाका केही कविता…
Read More...

हरि गौतमको ‘कठैबरा काठमाडौँ ’ प्रकाशन

साहित्यकार हरि गौतमको निबन्धसङ्ग्रह ‘कठैबरा काठमाडौँ !’ प्रकाशनमा आएको छ । राष्ट्रिय भावात्मक चैतन्यलाई राम्ररी प्रतिनिधित्व गरेको यस सङ्ग्रहमा तीन सय ६८ पृष्ठमा रहेका छन् भने उक्त निबन्धसङ्ग्रहमा ‘खण्ड क’ र ‘खण्ड ख’ गरी २ भाग छन् । यस…
Read More...

श्रेष्ठको ’यात्रा आफैँ भित्र’ सार्वजनिक

काठमाडौँ  । चिज कुमार श्रेष्ठको पुस्तक ’यात्रा आफैँ भित्र’ सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम गर्दै प्रमुख अतिथि काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँगै अन्य अतिथिको हातबाट पुस्तक विमोचन गरिएको थियो । पुस्तकको साथमा…
Read More...

धरावासीको निबन्धसङ्ग्रह “अक्षरको आकाश” सार्वजनिक

साहित्यकार कृष्ण धरावासीको निबन्धसङ्ग्रह “अक्षरको आकाश” (२०८०) प्रकाशित गरिएको छ । “राधा” उपन्यासका लागि बिसं २०६२ सालको मदन पुरस्कार प्राप्त धरावासीको यो पाँचौं निबन्धसङ्ग्रह हो । उनको पहिलो निबन्धसङ्ग्रह “बालक हराएको सूचना” विसं २०४८ मा…
Read More...

नवीन अर्यालको ’नेपाली खेलकुदको वृत्तान्त’ बजार

काठमाडौँ । पत्रकार तथा लेखक नवीन अर्यालको नेपाली खेलकुद इतिहासमाथि लेखिएको पुस्तक ’नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ । दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय अर्यालले पुस्तकमा खेल इतिहासका रोचक प्रसङ्ग र सन्दर्भ उजागर गरेका छन् ।…
Read More...

कृष्ण कँडेलको ‘डाइभर्सिटी एन्ड इमिग्रेन्स ड्रिम इन अमेरिका’ सार्वजनिक

चितवन घर भई हाल अमेरिकामा बसोबास गर्ने शैक्षिक तथा प्राज्ञिक व्यक्तित्व कृष्ण कँडेलद्वारा लिखित पुस्तक ‘डाइभर्सिटी एन्ड इमिग्रेन्स ड्रिम इन अमेरिका’ को विमोचन गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बिहीबार आयोजित एक कार्यक्रमबीच…
Read More...

कैलाश कोइरालाको उपन्यास `राजव्यूह´ सार्वजनिक

कैलाश कोइरालाको उपन्यास `राजव्यूह´ सार्वजनिक भएको छ । लेखककी आमा पार्वती कोइरालासहित प्रदेश स्वास्थ्यमन्त्री उत्तम जाेशी, पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ र मदन पुरस्कार विजेता डा.नवराज लम्सालले राजव्यूह विमाेचन गरेका हुन् । नेपाली…
Read More...