Browsing Category

Book Releases

दाहालको उपन्यास ‘मध्याह्न झुल्के घाम र गोधूली’ बजारमा

ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको उक्त कार्यक्रममा आख्यानकार बुद्धिसागर, लेखक वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका ईश्वर दाहालद्वारा संयुक्त…
Read More...

गौतमकोअनुभव र संघर्षबारे कृति ‘कुलचन्द्र गौतम : आत्मकथा’ सार्वजनिक

काठमाडौँ — नेपाली कूटनीतिज्ञ कुलचन्द्र गौतमको अनुभव र संघर्षबारे कृति सार्वजनिक भएको छ । गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै मेहनतमा राष्ट्रसंघीय मुख्यालयको उपल्लो ओहदासम्मको यात्रा कसरी तय गरे भन्ने विषय समेटिएको…
Read More...

शव्दार्थ प्रकाशनको १८औँ वार्षिकोत्सवमा ८ पुस्तक लोकार्पण

शब्दार्थ प्रकाशनको १८ औँ वर्ष प्रवेशको उपलक्ष्यमा २०७९ भाद्र १० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा ‘आफ्नो पुस्तक आफै लोकार्पण’ भन्ने अभिव्यक्तिको साथ ७ स्रष्टाका ८ पुस्तकहरूको विमोचन गरिएको छ।  पुस्तकहरू निम्नलिखित हुन्:…
Read More...

पुस्तक विमोचन तथा तीज विशेष कायक्रम सम्पन्न

खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयोजनामा चारु साहित्य प्रतिष्ठानकाे ब्यानरमा काठमाडौ , भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा सम्पन्न भएकाे  छ ।…
Read More...

११२ जना कविहरुको संयुक्त कवितासंग्रह ‘अपराध – सुधार’ लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको प्रायोजनमा ‘अपराध - सुधार’कवितासंग्रहको लोकार्पण सम्पन्न गरिएको छ । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रमका प्रमुख अतिथी डा.…
Read More...

पूर्वराजाको ‘दुई मुटु यौटा बाटो’ कवितासङ्ग्रह बजारमा

कवि तथा गीतकार पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कवितासंग्रह प्रकाशित भएको छ । संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्म दिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पूर्व राजा…
Read More...

कवि राजेशमान केसीका चार कृति सार्वजनिक

भक्तपुर, कवि तथा गायक राजेशमान के.सी.का विभिन्न विधाका चार वटा कृतिहरू एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । समारोहका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा.जगत्प्रसाद उपाध्यायले विमोचन गर्नु भएको कृतिहरूमा…
Read More...

सुविन न्यौपाने ‘कान्जिभाइ’को’कमरेडको जनै’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — युवाकवि सुविन न्यौपाने 'कान्जिभाइ'को पहिलो कवितासंग्रह 'कमरेडको जनै' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा शुक्रबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेता विश्वप्रकाश शर्माले संग्रह सार्वजनिक गरे । कार्यक्रममा…
Read More...

सुमित शर्मा समीरको’वेकअप अली…वेकअप नाउ’ सार्वजनिक

 काठमाडौँ — लेखक सुमित शर्मा समीरको नयाँ पुस्तक 'वेकअप अली…वेकअप नाउ' सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता गगन थापा, उपन्यासकार बुद्धिसागर, सगुना शाह र अतुल के ठाकुरले शर्माको पुस्तक विमोचन गरेका हुन् । 'मलाई हाम्रो समयको कथा…
Read More...