Browsing Category

Book Releases

किरात एकेडेमी पुरस्कार का लागि७ पुस्तक छनौट

काठमाडौँ,  किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिए अनुसार आफूलाई प्राप्त समकालीन कृतिहरूमध्ये ७ वटा कृतिहरूको…
Read More...

‘पचली भैरव’नाटकलाई पुस्तकमा सार्वजनिक

काठमाडौँ —पचली भैरव सम्बन्धि नाटकको पुस्तक लोकार्पण गरिएको छ। आज टेकुस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले नाटकको पुस्तक लोकार्पण गरेका हुन्।…
Read More...

सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक

११,अषाढ, चितवन — सिम्रन क्षेत्रीको उपन्यास 'झुमर' सार्वजनिक भएको छ । साहित्यकार एलबी क्षेत्रीले शनिबार गैंडाकोटमा आयोजना भएको कार्यक्रममा उपन्यास विमोचन गरे । 'झुमर' सिम्रनको पहिलो उपन्यास हो । एडीबी पब्लिकेशनबाट प्रकाशित उक्त…
Read More...

रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

साहित्यिक पत्रकार संघले आज २०७९ असार ११ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास "आर्तनाद"को लोकार्पण समारोहको आयोजना गर्‍यो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो…
Read More...

‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

११,अषाढ, मोरङ। बेलबारी नगरपालिकाको सभा हलमा बेलबारी साहित्य विकास समितिद्वारा बेलबारीका २२ जना बालकथाकारहरूको ‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा, साहित्यकारहरू हर्कमान…
Read More...

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बाल निबन्ध’ प्रकाशन गरेको छ। प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागले बाल निबन्ध प्रकाशित गरेको हो। विभागले यसअघि बालकथा र बाल गजलका संग्रह प्रकाशन गरेको थियो। बालगीत…
Read More...

स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ । समालोचक  तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक…
Read More...

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

भक्तपुरका कवि एवं शिक्षाकर्मी डा. राजेन्द्र कोजूको पाँचौ कविता कृति ‘इमानको धरहरा’ सार्वजनिक भएको छ। उनको कविता कृति ‘इमानको धरहरा’ शुक्रबार विमोचन गरिएको हो। सो कृतिको विमोचन वरिष्ठ साहित्यकार एवं समालोचक डा.देवी नेपालले गरेका हुन्।…
Read More...

हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

प्रकाश गुरुङद्वारा लिखित ‘हर्कजङ गुरुङ, बहीदार बा’ पुस्तक लोकार्पण पोखरा, कास्की जिल्लाको ताङतिङ क्षेत्रका समाजसेवी हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित भएको छ । शिक्षासेवी प्रकाश गुरुङले लेखेको पुस्तक…
Read More...

दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

२०७९ असार ७, काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा कृतिबारे…
Read More...