Browsing Category

Book Releases

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

काठमाडौँ, २६ फागुन, २०७८मा  साहित्यकार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह सार्वजनिक गरिएको छ । रेग्मीद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र अर्यालद्वारा लिखित ‘पाइलाका चुम्बन’…
Read More...

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

काठमाडौँ, २७, फागुन, २०७८ लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ । क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै…
Read More...

सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण’

२०७८ फागुन, ९, अनेसास बोर्ड अफ ट्रस्टि पुरस्कार समितिले आयोजना गरेको सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१, वितरण कार्यक्रममा  ११ जना सर्जकहरू पुरस्कृत भएका छन् । अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको…
Read More...

‘घामभन्दा पहिले’ कृति सार्वजनिक

नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ आज मिति २०७८ फागुन ८ गते प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन भयो । कार्यक्रममा शिखा बुक्सका स्वामी पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको…
Read More...

उपन्यास लोकार्पण

आइतबार , २०७८ फाल्गुन, ८ काठमाडौं  ,  साहित्यकार भीष्मराज फुलाराको चौथो कृति वासुदा उपन्यास लोकार्पण भएको छ । साहित्यकार नवराज लम्साल , समालोचक ज्ञाननिष्ठ ज्ञवाली ,लेखक   फुलारा र उनका दाजु वासुदेव फुलाराले संयुक्त रूपमा कृति…
Read More...

‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ

२०७८, फागुन, ७, काठमाडौँ वरिष्ठ कवि एवम् साहित्यकार डा. विप्लव ढकालज्यूको अथक परिश्रम, दूरदर्शी दृष्टिकोण, अध्ययन र अन्वेषणबाट निखारिएर तयार भएको बृहत ग्रन्थ भोजपुरको वाङ्मय विमर्श तथा अभिलेखीकरणको भव्य कार्यक्रमकाबीच विमोचन भएको छ ।…
Read More...