Browsing Category

Feature

Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News ,analysis and opinion from Nepal and the world on politics, business, sports, entertainment

साहित्यकार लक्ष्मी उप्रेतीको एकल कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ, १९,चैत्र,   विगत लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएकी साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वाड नं.९ को…
Read More...

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

  काठमाडौं, चैत २०, साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन गरिएको छ । संघले २०३८ सालदेखि कथा दिवस मनाउदै आएको छ । संघका अध्यक्ष राधेश्याम…
Read More...

तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

पोखरा १८  चैत्र,२०७८ नेपाल लेखक संघको सातौं अधिवेशनको अवसरमा   कवि छवि अनित्यको कवितासंग्रह “तुइनको बाटो” लोकार्पणगरिएको छ । पोखरामा अवस्थित ह्वाईंट हाऊस पार्टी प्यालेसमा लोकार्पण उक्त कवितासंग्रह कवि भुवन ढुंगाना, …
Read More...

प्रा.डा. अभि सुवेदी सम्मानित

पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार  अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट उनलाई १ लाख राशिसहित सम्मान गरेको हो । सम्मान…
Read More...

    नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

तनहुँ , १९ चैत्र,   साहित्यकार शेषमणि आचार्यको रम्बास कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । शुक्लागणडकी ४ दुलेगौँडामा शनिवार एक कार्यक्रमकाबीच  नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक गरिएको हो । लामो…
Read More...