Browsing Category

Literary Festival & Event

युगकवि सिद्धिचरण श्रेष्ठको १४३औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको १४३औँ जन्मजयन्तीका मनाइयो तथा उनको योगदानबारे चर्चा गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सह-आयोजनामा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा बुधबार…
Read More...

बुद्ध विषयमा विशेष कविगोष्ठी सम्पन्न

काठमाडाैं, २०८१। २५६८अ‍ौं बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजित विशेष कवि गोष्ठीगोकर्णेश्वर न. पा. वडा नं ६ बौद्धमा सम्पन्न भयो । कार्यक्रमका सहजकर्ता -कवि देवी घिमिरे, अध्यक्ष- जयमङ्गल लामा र प्रमुख आमन्त्रित -पूर्व कुलपति…
Read More...

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक…
Read More...

विशेष उधेश्यकासाथ कविता साँझ तथा गजल साँझ कार्यक्रम सम्पन्न

यशस्वी प्रज्ञा प्रतिष्ठानको आयोजनामा माया घरमा आश्रित बालबालिकाहरूकाे लागि भवन निर्माण सहयाेगार्थ 'कविता साँझ' तथा गजल साँझ कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौँको सर्वनाममा आयोजित छुट्टाछुट्टै कार्यक्रममा २० जना कवि २० जना गजलकारहरूले…
Read More...

गण्डकी प्रदेशका सात स्रष्टा सम्मानित

पोखरा । गण्डकी प्रदेशका सात जना स्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले तेस्रो स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट लोक संस्कृतिकर्मी खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य…
Read More...

एकै साथ आठ कृति लोकार्पण

काठमाडाैं, २०८१ वैशाख । कौशिकी र भुँडीपुराणद्वयको संयोजकत्वमा भुँडीपुराणका सञ्चालक केशव पराजुलीको सभापतित्व, प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आमन्त्रित आतिथ्य कार्यक्रम सम्पन्न भएकाे हाे । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव…
Read More...

‘गोधूलि गीत’ उपन्यासमाथि विमर्श

मकवानपुर, २०८१ बैशाख २९ । पत्रकार तथा लेखक भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श गरिएको छ । १० वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको यस कृतिमाथि देवराज तिवारी र सुन्दर दाहालले समीक्षा गर्नु भएको हो ।…
Read More...

नरेन्द्रजङ्ग पिटरको पुस्तक बक पत्रमाथि विमर्श सम्पन्न

नेपालगञ्ज, वैशाख । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटरको पुस्तक ‘बक पत्र’माथि नेपालगन्जमा विमर्श गरियाे । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु शृङ्खलाको चौथो अङ्कमा पिटरको पुस्तक बक पत्रमाथि विमर्श गरिएको हो ।…
Read More...

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न

विराटनगर — विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । विविध विषयको बहससहित तीन दिनसम्म उत्सव चलेको थियो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे । राजनीतिज्ञहरुले साहित्य मर्मज्ञ…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा…
Read More...