Browsing Category

Literary Festival & Event

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न

विराटनगर — विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । विविध विषयको बहससहित तीन दिनसम्म उत्सव चलेको थियो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे । राजनीतिज्ञहरुले साहित्य मर्मज्ञ…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा…
Read More...

‘आमा’ र सफलताका सुसेली’ कृतिको लोकार्पणसंगै सुसेली मञ्चको छैटौँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं, राष्ट्रिय सुसेली मञ्च नेपालको छैटौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । मातातीर्थ औँशीको अवसरमा संस्थाका महासचिव दामोदर ढकाल दीपकको सभापतित्व, संस्थाकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन एवम् वरिष्ठ कवि नेपाली साहित्य…
Read More...

वसन्त कविता महोत्सव सम्पन्न

मिरिक / दार्जिलिङ जिल्लाको मिरिक नगरपालिका अन्तर्गत ब्लू लसुन होटलमा वसन्त कविता महोत्सव सम्पन्न भएको हो । साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, साहित्य एकाडेमी दिल्लीका सदस्य श्रीमती आशा लामा मुखियाको प्रमुख…
Read More...

काठमाडौंमा न्युयोर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभल हुँदै

काठमाडौं : न्युयोर्क राइटर्स वर्कसपले काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा कार्यशाला आयोजना गर्दैछ। ह्वाइट लोटस बुक शप, ललितपुरसँगको साझेदारीमा उक्त कार्यशाला मे २७ र २८ मा हुनेछ। काठमाडौं गेस्ट हाउसमा आयोजना हुने कार्यशाला…
Read More...

विभिन्न साहित्यकारहरू सम्मानित

काठमाडौं । शिवपुरी सन्देश साहित्यिक पत्रिका र शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसर पारेर समाजले विशेष कार्यक्रमको आयोजना गर्दै विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेको छ । उक्त अवसरमा ‘शिवपुरी सन्देश’को १०३ पूर्णांकको लोकार्पणसमेत गरियो…
Read More...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा कविता महोत्सव–२०८१ का लागि कविता आह्वान

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता माग गरेको सूचना आजको गोरखापत्रमा प्रकाशित गरेको छ । प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता माग गरिएको हो । कविता महोत्सवमा…
Read More...

‘महिला पुस्तक प्रदर्शनी’: ५ सय महिला लेखकका पुस्तक एकसाथ प्रदर्शनीमा

वैशाख, काठमाडौं । पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ भइरहेको छ । ११ वैशाखदेखि सुरु भएको प्रदर्शनीमा ५ सयजना भन्दा बढी महिला लेखक तथा अनुवादकका किताब राखिएका छन् ।…
Read More...