Browsing Category

Literary Festival & Event

कवितामा तीन पुस्ताको दोस्रो शृङ्खला गरिँदै

‘कवितामा तीन पुस्ता’ दोस्रो शृङ्खला गरिँदै प्रत्येक दुई महिनामा आयोजना हुँदै आएको ‘कवितामा तीन पुस्ता’ कार्यक्रमको दोस्रो शृङ्खला आउँदो कार्तिक२६ गते शनिबार सर्वनाम थिएटर काठमाडौँमा हुने भएको छ । कवितामा तीन पुस्ताको पहिलो सृङ्खलामा वरिष्ठ…
Read More...

भारतका पाँच शहरमा कमल सङ्घर्षको गजल वाचन सम्पन्न

गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतका विभिन्न पाँच शहरमा सम्पन्न भएको छ । भारतमा खुडी, सडक र सङ्घर्ष नाम दिइएको कार्यक्रम कार्तिक १ गते गुजरातको सुरतबाट सुरु भएको थियो । उक्त कार्यक्रम कार्तिक ३ गते गुजरातकै भरुच, ६ गते तेलङ्गानाको…
Read More...

रमेश विकलको ९४ औँ जन्मजयन्ती मनाइयो

आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरेर मनाइएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा…
Read More...

जोशीको १३ औं पूण्यतिथिको दिन ३८ संस्थाबाट शोकपत्र प्रदान

३८ सस्थाबाट शोकपत्र प्रदान वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको आज २०७९ कात्तिक ११ गते १३ औं पूण्यतिथिको दिन विभिन्न ३८ ओटा साहित्यिक सस्थाहरुले दिवङ्गत जोशीको परिवारलाई शोकपत्र प्रदान गर्‍यो । सो अवसरमा साहित्यिक पत्रकार संघका…
Read More...

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती मनाईयो

काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्ती अवसरमा तीलगंगा, संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण सहित कविता वाचन गरेर देवकोटाको जयन्ती मनाइएको छ । देवकोटा जयन्तीका अवसरमा भएको…
Read More...

कपिल लोहनीकृत पुस्तक ‘विविध आयाम’को लोकार्पण

नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा कपिल लोहनीको पुस्तक ‘विवध आयाम’को लोकार्पण गरिएको छ । उक्त समारोहमा वरिष्ठ विद्वानहरू पुष्कर लोहनी, रमेश खकुरेल, श्रीधर लोहनी, डा. गोविन्द पन्त, मदनकुमार भट्टराई, प्रकाश ए. राज, शेषराज शिवाकोटी तथा कवि…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकविको११४औँ जन्मजयन्तीको आयोजना

२०७९ कात्तिक ४ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान…
Read More...

देवकोटा जयन्ती मनायो परेल साहित्य प्रतिष्ठानले

पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ। देवकोटाको १ सय चौधौं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानले वाङ्मय शताब्दी पुरुष जोशीका परिवारजनमा समवेदना

२०७९ कार्तिक २ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले कीर्तिशेष वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ललितपुरको पाटन, बखुम्बहालस्थित जोशी निवासमा गई…
Read More...

निवर्तमान कुलपति र सदस्य सचिवको बिदाइ सम्मान

२०७९ असोज ३१ गते, सोमवार । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको बिदाइमा बिदाइ सम्मान समारोह आयोजना गरियो । समारोहमा निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त…
Read More...