Trending Now

Browsing Category

Literary Festival & Event

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

२६ फाल्गुन २०७८, काठमाडौँ,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला तथा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजालाई नेपाल शाखाले स्वागत गरेको छ । पौडेल जापानबाट र पूजा अमेरिकाबाट नेपाल आएको अवसरमा अनेसास,…
Read More...

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

काठमाडौँ, २६ फागुन, २०७८मा  साहित्यकार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह सार्वजनिक गरिएको छ । रेग्मीद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र अर्यालद्वारा लिखित ‘पाइलाका चुम्बन’…
Read More...

कर्णाली उत्सव आजदेखि सुरुहुँदै

काठमाडौँ, २७, फागुन, २०७८ सुर्खेत — ‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सवको तेस्रो संस्करण वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि सुरु हुँदै छ । कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी ऐतिहासिक, राजनीतिक, आर्थिक,…
Read More...

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

काठमाडौँ, २७, फागुन, २०७८ लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ । क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै…
Read More...

नारी दिवसमा साहित्यिक कार्यक्रम

काठमाडौँ २४ फागुन, २०७८, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज “अनेसास” नेपाल च्याप्टर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तराष्ट्रीय नारी दिवस विशेष काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।…
Read More...