Browsing Category

Literature

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लण्डनमा लोकार्पण

लन्डन – संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लन्डनमा विमोचन भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औँ पारिजात जयन्ती उत्सवको अवसरमा विमोचित उपन्यास सेतो सिउँदो यसअघि पखालिएको सिउँदोको नाममा प्रकाशन भएको…
Read More...

‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामक पुस्तक विमोचन

काठमाडौँ । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा…
Read More...

रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

काठमाडौँ । चारदशक मानवीय सेवामा व्यतित गर्नुभएका नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक भएको छ । यस अवधिमा उनले सोसाइटीको तीन कार्यकाल अध्यक्ष पदको कुशलदायी नेतृत्व…
Read More...

निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण

काठमाडौँ । लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयंको अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति…
Read More...

गण्डकी प्रदेशका सात स्रष्टा सम्मानित

पोखरा । गण्डकी प्रदेशका सात जना स्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले तेस्रो स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट लोक संस्कृतिकर्मी खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य…
Read More...

नइ प्रकाशनका चार कृति लोकार्पण

काठमाडौँ । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती मनाएको छ । आइतबार एक समारोहबिच काठमाडौँमा फाउन्डेसनले जोशीको १०५ औँ जयन्ती मनाएको हो । सोही अवसरमा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की,…
Read More...

लोहनी, श्रेष्ठ र तुलाधरलाई ‘वानीरा पुरस्कार’ समर्पण

वानीरा फाउन्डेसनले साहित्यकार प्रा. पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ र साहित्यकार अनिता तुलाधरलाई काठमाडाैँमा सम्मान गरेको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीले राजधानी काठमाडौँमा स्थापित वानीरा…
Read More...

तीन सर्जकलाई मधुपर्क सम्मान

विभिन्न तीन सर्जकलाई मधुपर्क सम्मान प्रदान गरिने भएको छ । वि.सं. २०८१ को मधुपर्क सम्मान (गद्य) मधुपर्क सम्मान (पद्य) र मधुपर्क सम्मान (प्रतिभा) अर्पण हुन लागेको हो । वरिष्ठ समालोचक प्रा. कृष्ण गौतम (धादिङ) लाई गद्य, वरिष्ठ कवि मञ्जु…
Read More...

दुई सर्जकका दुई कृति ‘घुस्सा’ र ‘राराको डिलमा’ सार्वजनिक

तरङ्ग साहित्य सङ्गमको आयोजनामा आज पाल्पामा भव्य समारोहका बिच साहित्यकार रामप्रसाद अर्यालको ‘घुस्सा’ हास्यव्यङ्ग निबन्धसङ्ग्रह र प्रा.डा. कपिल लामिछानेको ‘राराको डिलमा’ नियात्रासङ्ग्रहको विमोचन भयो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा…
Read More...