Trending Now

Browsing Category

Literature

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न

विराटनगर — विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । विविध विषयको बहससहित तीन दिनसम्म उत्सव चलेको थियो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे । राजनीतिज्ञहरुले साहित्य मर्मज्ञ…
Read More...

फ्याक्ट्स अफ नेपाल २०२४’पुस्तक सार्वजनिक

काठमाडौँ– नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ। स्वतन्त्र निजी अनुसन्धानमूलक संस्था फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले पुस्तक सार्वजनिक…
Read More...

डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ पुस्तक सार्वजनिक

डीपी ढकालको 'समाजवादी क्रान्तिको दुई चरण' नामक पुस्तक सार्वजनिक गरिएको छ। समाजवादी क्रान्ति पूरा हुन दुई चरण पार गर्नुपर्ने निष्कर्षसहित ढकालले किताब सार्वजनिक गरेका छन् । उनले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा पूरा हुने तर्क र तथ्य…
Read More...

विद्या ढकालको ‘आमा’ लघुकथासङ्ग्रह विमोचन

तनहुँ, वैशाख । जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमबिच विमोचन गरिएको छ । लेखक ढकालकै जन्मस्थान भानु नपा ४ ठाँटीको चौर कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा…
Read More...

वसन्त कविता महोत्सव सम्पन्न

मिरिक / दार्जिलिङ जिल्लाको मिरिक नगरपालिका अन्तर्गत ब्लू लसुन होटलमा वसन्त कविता महोत्सव सम्पन्न भएको हो । साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, साहित्य एकाडेमी दिल्लीका सदस्य श्रीमती आशा लामा मुखियाको प्रमुख…
Read More...

डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण

ललितपुर । कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण गरिएको छ । ललितपुरमा एक विशेष समारोहबीच कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा उत्त कृतिको लोकार्पण गरिएको हो । कवि गीतकार…
Read More...

पहिचान पुरस्कार २०८० प्रगति राई र प्रकाश गुरागाईँलाई

भोजपुर । सर्वाधिक धन राशीको ‘पहिचान पुरस्कार २०८०’ बाट दुई जनालाई पुरस्कृत गरिएको छ । २०७२ सालबाट स्थापित पहिचान कोषद्वारा वितरण गरिने पहिचान पुरस्कारबाट प्रगति राईको ‘थाङ्ग्रा’र प्रकाश गुरागाईँको गैर आख्यान ‘जक्सन पिपलबोट’ लाई…
Read More...

‘सरित’ को लघुकथासंग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ को पहिलो लघुकथासंग्रह ‘एक मुठी घाम’ सार्वजनिक भएको छ । विगत साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित स्रष्टा सरित साहित्यिक पत्रकारिता र सम्पादन कर्ममा पनि सक्रिय…
Read More...