Browsing Category

Literature

ब्रह्मदत्त वाग्लेको कवितासङ्ग्रह `उपहार´ विमोचन

भरतपुर, साउन । कवि ब्रह्मदत्त वाग्लेको कवितासङ्ग्रह `उपहार´ विमोचन भएको छ । कविहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, श्रीभक्त अच्युत वाग्ले, गीता वाग्ले, केदारनाथ खनाललगायतले संयुक्त रुपमा कृति विमोचन गरेका थिए । चितवन साहित्य…
Read More...

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि १० उत्कृष्ट कृतिको सूची सार्वजनिक

कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।…
Read More...

कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक

काठमाडौं, साउन । साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो । प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी…
Read More...

लोकप्रिया पुरस्कार लीलादेवी श्रेष्ठलाई प्रदान गरिने

२०८१ साउन २१ गते, काठमाडौं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम…
Read More...

माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’ लोकार्पण

तनहुँ, २० साउन २०८१ आइतवार । आदिवासी, जनजाति , सीमान्तकृत दरै जातिहरूको विषयवस्तुहरूलाई समेटेर लेखिएको ‘फेरिल’ नामक उपन्यास आज दमौलीमा लोकार्पण गरिएको छ । उपन्यासकार माधव बिडारीद्वारा लिखित ‘फेरिल’ उपन्यासको व्यास नगरपालिकाका उपप्रमुख…
Read More...

राई भाषाहरूको साझा पत्रिका‘खुवालुङ’को लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागबाट पहिलोपटक किरात राई समुदायका भाषाहरूकाे साझा पत्रिका 'खुवालुङ' प्रकाशित भएको छ । किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गरिएको छ । प्रज्ञा–प्रतिष्ठान…
Read More...

डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ पुस्तक लोकार्पण

काठमाडौँ । नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उनको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो । नेपाली…
Read More...

अधिकारीको नियात्रा कृति ‘संयात्राको संयोग’ लोकार्पण

मकवानपुर मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा अधिकारीको नियात्रा कृति ‘संयात्राको संयोग’ लोकार्पण गरिएको छ। यो कृति झरना साहित्य परिवार (झसाप) का संस्थापक रमेशमोहन अधिकारीको हो । झसापको ३०६औँ साहित्यिक शृङ्खलाको अवसरमा…
Read More...

वरिष्ठ सर्जक गणेश रसिक अभिनन्दित

२०८१ साउन १९ गते, काठमाडौं । साहित्य चौतारी झापा, नेपालले आज डालो रेस्टुरेन्ट, काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गर्‍यो । सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गर्नु…
Read More...

साहित्यकार नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ सार्वजनिक

उदयपुर, २०८१ साउन  । महेन्द्र संस्कृत विश्व विद्यालयका पूर्व प्रशासक तथा साहित्यकार नगेन्द्र रेग्मीद्वारा लेखिएको यात्रा संस्मरण ‘लण्डन डायरी’ लोकार्पण गरिएको छ । गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं १२ मा पर्ने लेखक रेग्मीको…
Read More...