Browsing Category

Literature

वरिष्ठ सर्जक गणेश रसिक अभिनन्दित

२०८१ साउन १९ गते, काठमाडौं । साहित्य चौतारी झापा, नेपालले आज डालो रेस्टुरेन्ट, काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गर्‍यो । सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गर्नु…
Read More...

साहित्यकार नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ सार्वजनिक

उदयपुर, २०८१ साउन  । महेन्द्र संस्कृत विश्व विद्यालयका पूर्व प्रशासक तथा साहित्यकार नगेन्द्र रेग्मीद्वारा लेखिएको यात्रा संस्मरण ‘लण्डन डायरी’ लोकार्पण गरिएको छ । गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं १२ मा पर्ने लेखक रेग्मीको…
Read More...

युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक पर्दा देश र जनताका लागि क्रान्तिको बाटो अपनाउनु पर्ने बताउनुभएकाे छ । सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा…
Read More...

शिबु ढकालको ‘हिउँका गुच्छाहरू’ कवितासङ्ग्रह लोकार्पण

पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले…
Read More...

अनेसास केन्द्रिय कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न

बाल्टिमोरमा अनेसासको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवनिर्वाचित केन्द्रीय…
Read More...

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छानिए

सर्लाही : लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि…
Read More...

‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ भव्यताका साथ सम्पन्न

काठमाडौं । एपेक नेपालले ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ सम्पन्न गरेको छ ।यो काव्यमहोत्सवमा सात प्रदेशका १४ कविको सहभागिता रह्यो। शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा काव्यमहोत्सव २०८१ आयोजना गरिएको हो । कवि तुलसी दिवसले ‘तुँवालो’ शीर्षकको…
Read More...

किवाहाङ’ उपन्यास माथि परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौँ , उपन्यासकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । उपन्यासका बारेमा साहित्यकारहरू गीता रेग्मी, नन्दु उप्रेती, डा.पुरन राई, राजकुकार बानिया र प्रा. डा.कुमार कोइरालाले समीक्षा गरेका थिए…
Read More...

आख्यानकार लक्ष्मण सिटौलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ ,  हाम्रो कथाघर जालंधर पंजाव भारतबाट संचालित युटुव च्यानलले भारू चालिसहजार नगद सहित 'अन्तर्राष्ट्रिय पुरस्कार' आख्यानकार लक्ष्मण सिटौलालाई प्रदान गरेको छ । टोखानगरपालिका ११ मा स्थायी बसोवास गर्दै आउनु भएका सिटौला विगत तीन…
Read More...