Browsing Category

Literature

शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक

काठमाडौँ। गजलकार शान्ति शर्माको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। गायक स्वरूपराज आचार्यको आवाज रहेको गीतमा सङ्गीतकार दीपक जङ्गमको संगीत रहेको छ। सार्वजनिक गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रेम, मिलन र…
Read More...

शिरीषको फूल नाटक प्रदर्शनी

सुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको छ  । नाट्य आलेखःचौथो आयाम, परिकल्पनाः केदार श्रेष्ठ, निर्देशनः अञ्जान प्रदीपले गरेका छन । वि.सं. २०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास "शिरीषको …
Read More...

नेपाल भाषा नखः (महोत्सव)

काठमाडौँ चैत्र, ९ गते, चौथो नेपाल भाषा साहित्य नखः(महोत्सव) हुने भएको छ । नेपाल भाषा टाइम्सको आयोजनामा  चैत्र ११ र १२ महोत्सव हुने भएको छ । जसमा नेपाल भाषाका पुस्तक विमोचनका साथै विभिन्न विषयमा अन्तक्र्रिया कार्यक्रम हुनेछ । विगत ५ वर्षदेखि…
Read More...

‘गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा विमोचन’

काठमाडौँ,चैत्र ९, राष्ट्रिय नाचघर जमलमा अनेसास न्यूह्याम्सर च्याप्टर अमेरिकाका अध्यक्ष हरिमाया अधिकारीको गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा” विमोचन समारोह सम्पन्न भएको छ । नेपाली बुक्स पब्लिकेसनद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी…
Read More...

नेपाली कविहरूले बङ्गलादेशमा मनाए विश्व कविता दिवस

ढाका, बङ्गलादेश , ५ चैत्र,  नेपाली तीनजना कवि तथा लेखकहरूले बङ्गलादेशको राजधानी ढाकामा विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी भएर आफ्ना कवितावाचन गर्नुका साथै भाषासाहित्य तथा आपसी सांस्कृतिक सम्बन्धका बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेका…
Read More...

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको…

काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित "बौलाको डायरी" काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो । आख्यान पुरुष साहित्यकार…
Read More...

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष…

​काठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो । मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झण्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ हजार ४ सय भन्दा…
Read More...

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

काठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा …
Read More...

शंकर लामिछानेको ९५ औँ जन्मजयन्ति  विशेष कार्यक्रम सम्पन्न

चैत्र ५, वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह उनकै योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो ।शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथालेखक भैरवबहादुर …
Read More...