Browsing Category

Literature

‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ भव्यताका साथ सम्पन्न

काठमाडौं । एपेक नेपालले ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ सम्पन्न गरेको छ ।यो काव्यमहोत्सवमा सात प्रदेशका १४ कविको सहभागिता रह्यो। शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा काव्यमहोत्सव २०८१ आयोजना गरिएको हो । कवि तुलसी दिवसले ‘तुँवालो’ शीर्षकको…
Read More...

किवाहाङ’ उपन्यास माथि परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौँ , उपन्यासकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । उपन्यासका बारेमा साहित्यकारहरू गीता रेग्मी, नन्दु उप्रेती, डा.पुरन राई, राजकुकार बानिया र प्रा. डा.कुमार कोइरालाले समीक्षा गरेका थिए…
Read More...

आख्यानकार लक्ष्मण सिटौलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ ,  हाम्रो कथाघर जालंधर पंजाव भारतबाट संचालित युटुव च्यानलले भारू चालिसहजार नगद सहित 'अन्तर्राष्ट्रिय पुरस्कार' आख्यानकार लक्ष्मण सिटौलालाई प्रदान गरेको छ । टोखानगरपालिका ११ मा स्थायी बसोवास गर्दै आउनु भएका सिटौला विगत तीन…
Read More...

मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ लोकार्पण

काठमाडौ । मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित  एक कार्यक्रममा साहित्यकार विजयध्वज थापा, ज्ञानुवाकर पौडेल, प्रा.डा. गोविन्द मानसिंह कार्की, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने, शैलेन्द्र कुमार थापा…
Read More...

मीनराज वसन्तद्वारा अनूदित कृति ‘पहेँलो छाता’ सार्वजनिक

काठमाडौँ । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा…
Read More...

गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लोकार्पण

काठमाडौँ । पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह लोकार्पण गरिएको छ । यो उनको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो । अनामनगरको सिलौटो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी…
Read More...

डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत

काठमाडौं । बितेको २८ वर्षदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२औँ…
Read More...

प्रहेलिका’ उपन्यासले जित्यो हिमटीका आख्यान पुरस्कार

साहित्य परिषद् भूटानले सन् २०१८ मा लामिटारे परिवारद्वारा स्थापित हिमटीका आख्यान पुरस्कार प्राप्त गर्ने कृतिको घोषणा गरेको छ । युवा स्रष्टा जेएन् दाहालको उपन्यास ‘प्रहेलिका’लाई आधुनिक समाजका अन्तर-सङ्घर्षहरूको गहन चित्रण गरेको भन्दै यस…
Read More...

तारादेवी सुनुवारकृत कृति ‘युद्धभूमिमा डामिएको मन’ सार्वजनिक

काठमाडौँ । कवि तारादेवी सुनुवारले जागिरे जीवनका क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको कृति अनुभूतिहरूको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ । कृतिको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कक्षमा एक कार्यक्रमबिच…
Read More...

मदन पुरस्कारका लागि ५ वटा पुस्तकहरूको सूची सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको हो । छनोट भएका पुस्तकहरूमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप,  जीवन क्षेत्रीको नुन-तेल,…
Read More...