Browsing Category

Literature

ट्राफिक प्रहरीको इतिहास र विकास चित्र -पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक…
Read More...

पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण

काठमाडौं । आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् । कृतिबारे…
Read More...

ध्रुव घिमिरेको बाल चित्रपुस्तक ‘रानीपोखरी’ लोकार्पण

काठमाडौं । ऐतिहासिक विषयवस्तु आधारित बाल चित्रकथा ‘रानीपोखरी’को विमोचन गरिएको छ । काठमाडौंको चाँदबाग स्कुलमा' चांदबाग साहित्य महोत्सव २०८१'को कार्यक्रममा स्कुलका प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको…
Read More...

प्रदीप सापकोटाको ‘यात्राको लय’ लोकार्पण

काठमाडौँ, २०८१ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको…
Read More...

विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाकी सचिव श्री गीताश्री शर्मा अन्तर्राष्ट्रिय पुरस्कारले…

गत: 29 जून 2024 तदनुसार वि.स.2081 असारपन्ध्रको शुभोपलक्ष्यमा "विश्व नेपाली साहित्य महासङ्घ भारत शाखा"-की सचिव श्री गीताश्री शर्मा "चारूशीला वाङ्मय प्रतिष्ठान" नेपालद्वारा"चारूशीला साहित्य पुरस्कार 2079-ले" विभूषित भएकी छन्। भाषा-साहित्यमा…
Read More...

जुमनकिरणको गजलसङ्ग्रह ‘मौन आवाज’ लोकार्पण

महालक्ष्मी साहित्य समाज ललितपुरको आयोजनामा, अध्यक्ष श्रीराम पौडेलको सभापतित्वमा जुमनकिरणको गजलसङ्ग्रह 'मौन आवाज' लोकार्पण गरिएको छ। गीतकार तथा गजलकार प्राध्यापक डा.कृष्णहरि बराल कवि शैलेन्द्र साकार, साहित्यकार कलानिधि दाहाल तथा कवि…
Read More...

’लीलाध्वज थापा साहित्य सम्मान‘’ गीता केशरीलाई

यशस्वी उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना भएको ’लीलाध्वज थापा साहित्य सम्मान ‘’ यस वर्ष आख्यानकार गीता केशरीलाई प्रदान गर्ने निर्णय भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ । उक्त…
Read More...

भण्डारीको ‘आफैँलाई नियाल्दा’ पुस्तक लोकार्पण

काठमाडौं । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैँलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा…
Read More...

साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, खड्का र पौड्याललाई

साहित्यपोस्टले हरेक वर्ष डेब्यु लेखकहरुलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरुमा अर्पण गरेको छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवास तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका पुरस्कार अर्पण…
Read More...

सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  २०८१ असार १५,काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो । तमू बौद्द सेवा समिति नेपालको…
Read More...