Browsing Category

Literature

साहित्यकार सञ्जीव पौडेलको आत्मसंस्मरण ‘छोटु’ सार्वजनिक

चितवन । साहित्यकार सञ्जीव पौडेलको आत्मसंस्मरण 'छोटु' सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार, कवि एवं प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्ययतामा पौडेलको 'छोटु' सार्वजनिक गरिएको हो । आत्मसंस्मरण सार्वजनिक कार्यक्रममा प्रमुख…
Read More...

राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव-२०८१ का लागि प्राप्त…
Read More...

सरित् को “एकमुठी घाम” सार्वजनिक

२०८१ असार ४ काठमाडौँ स्थित पुतली सडकको सहारा क्याफेमा आयोजित एक कार्यक्रममा आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को लघुकथासङ्ग्रह " एकमुठी घाम" सार्वजनिक गरिएको छ। साहित्यकार दील पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभाका…
Read More...

योगमाया स्रष्टा सम्मान चौधरी र चापागाईंलाई

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश दाङकी शान्ता चौधरी र विराटनगरकि कविता चापागाईंलाई प्रदान गर्ने भएको छ। साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया…
Read More...

चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न

बैतडी र दार्चुला जिल्लाको गोकुलेश्वर भनेर चिनिने चमेलिया नदी छेउको सुन्दर बस्तीमा डिलासैन गाउँ पालिकाको प्रवर्द्धन र राष्ट्रियता संरक्षण अभियानको आयोजनामा दुई दिने चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न  भएको…
Read More...

सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास लोकार्पण

काठमाडौँ — साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' सर्र्वाजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले संयुक्त लोकार्पण गरेका थिए । पुस्तकमाथि टिप्पणी…
Read More...

कश्यप पौडेलको कथासंग्रह ‘आरनको आगो’ बजारमा

पौडेलको कथासङ्ग्रह ‘आरनको आगो’ सार्वजनिक काठमाडौँ। कश्यप प्रसाद पौडेलद्वारा लिखित दोस्रो कथा सङ्ग्रह ‘आरनको आगो’ बजारमा आएको छ । पौडेलको पहिलो कथा संग्रह ‘डायनकी छोरी’ ले चर्चा पाएपछि दोस्रो कृतिको रूपमा आरनको आगोमा प्रकाशनमा ल्याएका…
Read More...

खोटाङ सामाजिक सेवा मञ्चद्वारा कवि विमल कोइराला सम्मानित

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दशकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत…
Read More...